काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल नेपाल फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहिबारको प्रतिनिधि सभा बैठकमा उनले कतार सरकार मार्फत उनको उद्धार सम्भावना भएको भन्दै यसको प्रक्रियामा गम्भीर पहल गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा भएको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औल्याँइएको छ । यो प्रक्रियामा गम्भीर पहल गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँन चहान्छु ।’
यस्तै, उनले काकडभिट्टा नाकामा आवागमन अवरोध भएको कारण स्थानीय व्यापारिहरु घाटामा परेको भन्दै भारत सरकारसँग कुरा गरेर काकडभिट्टा नाका सूचारु गर्ने व्यवस्था मिलाउँनु सरकालाई आग्रह पनि गरेका छन् ।
उनले भने, ‘भारत, बङ्गलादेश र भुटान तीन देशसँग निकटमा रहेको सिमा नाका काकडभिट्टा हो । कोभिडको समयमा बन्दा भएको विरगञ्ज, नेपालगञ्जलगायतका नाका खुला भईसकेका छन् तर भारतीय अध्यागमनले पर्यटनलाई भित्राउँने काम खुल्ला नगरेको कारण काकडभिट्टा नाकामा भने आवागमनमा अवरोध जारी छ । यसले त्यहाँको सम्पूर्ण व्यवसायलाई असर पारेको छ, सरकारले भारत सरकारसँग कुरा गरेर काकडभिट्टा नाका सूचारु गर्ने व्यवस्था मिलाउँनु सरकालाई आग्रह गर्न चहान्छु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: