Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

साढे ४ लाख बढी नगदसहित जुवा खेल्ने ९ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । हेटौंडामा जुवा खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।  बिहीबार साँझ साढे ५ बजे हेटौंडा उपमहानगरपालिका-७ देवीवन टोलस्थित एक घरबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । 

हात-जित हुनेगरी जुवा खेलेको खबर पाएपछि प्रहरीको टोली पुगेको थियो । त्यहाँबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । 

जसबाट ४ लाख ६५ हजार ३९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। चार बुक तास र एउटा तन्ना पनि प्रहरीले बरामद गरेको छ। 

उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् ।  पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन ...

रोल्पा दर्घुटनाः मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।  थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबा...

अध्यादेशको राजनीति र संवैधानिक मर्यादा: आवश्यकता कि चोरबाटो?

​पृष्ठभूमि ​लोकतान्त्रिक शासन व्यवस्थामा कानुन निर्माणको प्राथमिक थलो संसद् हो। जनताका प्रतिनिधिहरूले व्यापक छलफल र बहसपछि पारित गरेको ऐन नै शासन सञ्...

अफगानिस्तानमा महिला बजारको सुरुवात

काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउन एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ । जहाँ दर्जनौं महिला उद्यमीहर...

तरबुजा ‘चोरी’को आरोप: ९ वर्षीय बालकमाथि क्रूर यातना

कञ्चनपुर । कञ्चनपुरकाे बेदकोट नगरपालिका मा ९ वर्षीय बालकमाथि भएको क्रूर कुटपिटले समाज नै स्तब्ध बनेको छ । एउटा सानो आशंकालाई आधार बनाएर बालकलाई बाँधेर...

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको ह...

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१...

कक्षा ८ पास नभए भविष्य रोकिने’: छथर गाउँपालिकाको कडा शिक्षा नीति

तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...

आजकाे तजरीकारी बजतततारः कुन तरकारीको मूल्य कति?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending