मेष : प्रेम सम्बन्धमा भएका समस्या हट्नेछन । नसोचेको ठाउँबाट रकम हात पर्नेछ । उपहारहरु प्राप्तहरु शुभ समय रहेको छ । यात्रामा आनन्द मिल्नेछ।
वृष : मानसम्मान मिल्ने समय रहेको छ । राजनैतिक क्षेत्रको काममा अगाडी बढ्दा सफलता मिल्नेछ । परिवारजनको साथमा राम्रो समय वित्ने मन प्रशन्न हुनेछ ।
मिथुन : धार्मिक रुचि बढ्दै जानेछ । यात्रा गर्नका लागि राम्रो समय रहेको छ । मनोरञ्जन गरेर समय बित्नेछ । वौद्धिक र तार्किक क्षमताको विकास हुनेछ ।
कर्कट : घरपरिवारको साथ नपाउँदा समस्या बढ्दै जानेछ । स्वास्थ्यमा केही समस्या आउँन सक्छ खानपानमा ध्यान दिएर अगाडी बढ्नु होला । मन अस्थिर रहनेछ ।
सिंह : दाम्पत्य सम्बन्धको लागि राम्रो समय छ । आटेको सोचेको कामहरुमा सफलता मिल्नेछ । व्यापार व्यवसायका लागि राम्रो समय छ । आर्थिक वृद्धि हुनेछ ।
कन्या : नयाँ योजनाहरु बनाएर अगाडी बढ्दा सफलता मिल्नेछ । आर्थिक समस्या हट्नेछ । तपाईको प्रतिभाले सबैको मन जित्नेछ ।कार्यको तारिफ हुदा मन हर्षित बन्ने योग छ।
तुला : नयाँ कुरा सिक्नका लागि राम्रो समय रहेको छ । प्रेम सम्बन्धमा सुधार हुनेछ । साथीभाईको सहयोगले आटेको गरेको काममा सफलता मिल्नेछ ।
वृश्चिक :समय शुभ छैन अरुको सहयोग र सल्लाह लिएर अगाडी बढ्दा राम्रो हुनेछ । योजना गरेका काममा सफलता मिल्न गाह्रो हुनेछ बढि मेहनतका गर्नुपर्नेछ । शत्रुको भय बढ्नेछ बोलीमा सावधानी अपनाउँनु होला ।
धनु :पराक्रम बढ्दै जानेछ शारीरिक परिश्रम गरेको काममा सफलता मिल्नेछ । यात्राको अवसर जुर्नेछ । स्वास्थ्यमा सुधार आँउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।
मकर : लामो समयसम्म टाढा भएका आफन्तहरुसँग भेटघाट गर्ने मौका मिल्नेछ । मिष्ठान्न भोजन गर्ने बवसर मिल्नेछ । धन संकलन गर्न राम्रो समय छ ।
कुम्भ : भाग्यले साथ दिने हुँदा आटेको काममा सफलता मिल्नेछ । जोश जागर बढ्दै जाने मन खुशि हुने समय छ । उपहारहरु मिल्ने समय रहेको छ ।
मीन : अनावश्यक धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या बढ्ने समय रहेको छ विशेष ध्यान दिनु होला । समस्या बढ्न सक्छ हतारमा निर्णय नलिनु होला ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: