मेष : जोश -जागर बढ्दै जाँदा आफूले थालेको काममा सफलता मिल्ने समय छ । कामको क्षेत्रमा मानसम्मान मिल्नेछ । सामाजिक सुधारको काममा अगाडी बढ्न राम्रो समय छ ।
वृष : धार्मिक अनुष्ठानको काममा सहभागी हुने मौका मिल्नेछ । पारिवारिक जमघटमा राम्रो समय बित्नेछ । भाग्यले साथ दिने हुँदा नसोचेको उपहारहरु हात पर्ने छ ।
मिथुन : अचानक स्वास्थ्यमा समस्या बढ्न सक्छ खानपानमा विशेष सावधानी अपनाउँनु होला । धन हराउँन सक्ने सम्भावना देखिन्छ सर्तक भएर अगाडी बढ्नु होला । समय सोचे अनुसारको शुभ छैन् ठूला योजनाहरु नबनाउँदा नै राम्रो हुनेछ ।
कर्कट : पति पत्निको बिचमा भएको समस्या हट्ने र एक अर्काको लागि राम्रो साथ मिल्ने छ । व्यापार व्यवसायबाट राम्रो फाईदा मिल्नेछ । आफन्तहरुबाट सहयोग मिल्दा रोकिएको काम बन्ने छ।
सिहं : तपाईको प्रतिभाको उचित मूल्याङ्कन हुने समय छ । आजको दिनमा दिने परिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । कानुनि क्षेत्रको काममा सफलता मिनेछ ।
कन्या : अध्ययनमा रुची बढ्ने छ । सृजनात्मक काममा मन जाने छ । प्रेम प्रस्ताव राख्नका लािग समय उपयुक्त रहेको छ ।
तुला : घरयासी वादविवादहरु अझ बढ्दै जानेछ बोलिमा एकदम संयमित रहनु होला । अनावश्यक कुरामा खर्चहरु बढ्दै जानेछ । सानो कुरामा चित्त नबुझ्दा मन दुखी रहला ।
वृश्चिक : मित्रजनसँग भेट हुदाँ रमाईलो समय बित्नेछ । वैदेशिक यात्राको योजना बनाएर अगाडी बढ्नका लागि समय शुभ रहेको छ । पराक्रममा वृद्धि हुदा गरेको काममा सफलता मिल्नेछ ।
धनु : बोलिको प्रभाव बढ्दै जाँदा लामो समयदेखिको पारिवारिक विवाद सकिएर सुमधुर सम्बन्ध सुरु हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । आर्थिक अवस्थामा सुधार आउँनेछ ।
मकर : तनावहरु कम हुदै जादाँ मन प्रशन्न हुनेछ । सामाजिक सम्बन्धहरुमा सुधार हुनेछ । आफन्तहरुबाट सहयोग मिल्दा काममा सहजता हुनेछ ।
कुम्भ : कानुनी भैmझमेला आउँन सक्छ बोलिमा सावधानी अपनाउँनु होला । स्वास्थ्यमा भएको समस्या बढ्दै जानसक्छ खानपानमा सावधानी अपनाउँनु होला । अनावश्यक यात्राले शरिर थकित रहने छ ।
मीन : सोचेको क्षेत्रबाट लाभ मिल्नेछ । आर्थिक समस्या हट्दा मन खुशी रहनेछ । कामको उचित मुल्याङ्क हुने र पदोन्नितको अवसर प्राप्त हुनेछ ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: