काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले संसदमा पूर्वप्रधानमन्त्री केपी ओलीले दुई घण्टा बोल्दा पीडा, आक्रोश र कुण्ठामात्र पोखेकाे बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राईले यस्ताे बताएकी हुन् ।
उनले संसदमा पूर्वप्रधानमन्त्रीलाई दिने गरिएको असिमित समयको दुरुपयोग भएको भन्दै पूर्वप्रधानमन्त्रीका लागि पनि समय निर्धारण हुनुपर्ने बताइन् । उनले भनिन् -‘सम्मानित सदनलाई सार्वभौम र गरिमामय बनाउने हो भने उहाँहरुले बोल्दा पनि समय निर्धारण गर्न आवश्यक छ । सभामुखको ध्यानाकर्षण होस् ।’
पूर्वप्रधानमन्त्री ओलीले असिमित समय लिएर कुण्ठा मात्रै पोखेको सांसद राईको टिप्पणी छ । ‘अघिल्लो बैठकमा पूर्वप्रधानमन्त्रीले दुई घण्टा तीन मिनेट बोल्दा सत्ता बाहिर बस्नु पर्दाको पीडा, आक्रोश र कुण्ठा पोख्नुबाहेक सारमा केही बोल्नुभएन’, राईले भनिन् । पूर्वप्रधानमन्त्री ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत दुस्मनीको शैलीमा प्रस्तुत भएको पनि उनकाे भनाइ छ ।
उनी भन्छिन्, ‘गठबन्धन सरकारलाई गाली मात्रै होइन, प्रधानमन्त्रीलाई व्यक्तिगत दुस्मनीको शैलीमा प्रस्तुत हुनु स्वभाविक देखिएन । पटक–पटक सम्झीसम्झी त्यही कुरा बोलिरहनुभयो । बोल्नका लागि बोल्नुभयो, असिमित समयको दुरुपयोग भयो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: