Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

घाइते कार्कीकाे उपचारका लागि संकलित रकम हस्तान्तरण

खबरडबली संवाददाता

काठमाडौं । ओखलढुंगामा छ महिना अघि भएको दुर्घटनामा घाइते भएका केन्द्र ब. कार्कीको उपचारको लागि आर्थीक सहयोग हस्तान्तरण गरीएको छ । कतारको दोहामा रहेका युवाहरुले कार्कीको उपचारकालागि पठाएको रकम माओवादी केन्द्र ओखलढुंगाका नेता रामकुमार कार्कीले अस्पतालमा पुगेर हस्तान्तरण गरेका हुन् ।

गत २०७९ फागुन २१ गते ओखलढुंगाकाे चिसंखुगढी ३ दियालेमा भएको बोलेरो दुर्घटनामा परि घाईते भएका कार्कीको अवस्था सामान्य देखिएको भए पनि दुर्घटनामा सबैभन्दा जटील अवस्था  देखीएको थियाे । टिचिङ अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई नर्भिक अस्पताल, वीर अस्पताल हुँदै  हाल बानेश्वरको आयुस अस्पतालमा  उपचार गराइ रहेकाे नेता कार्कीले बताए  । 

उनको उपचारमा हाल ४० लाख भन्दा माथि खर्च भइ सकेको र अव आर्थिक अवस्था जटील बन्दै गए पछि घरपरिवारको अनुरोधमा सहयोगी मनहरुमा उनको उपचारका लागि आर्थिक रहयोगका लागि अनुरोध गरीएको र सो अनुरोध पछि बैदेशीक रोजगारीमा रहेका युवाहरुले सहयोग गरेका  हुन्  ।

यस कार्यका लागि चिसंखुगढी गाउँपालिका वडा नं. ३ का राजेश कार्कीले कतारको दोहाबाट विशेष पहल गरेका थिए । कार्किको पहलमा जममा भएको दुई लाख तीन हजार चार सय दस रुपैँया  घाईते उपचारर्थ बिरामी केन्द्र ब कार्कीका बाबु रुद्र बहादुर कार्की र श्रीमती कल्पना कार्कीलाई अस्पतालमा पुगेर  हस्तान्तरण गरीएकाे थियाे । 

हाल कतारको दोहा स्थित अल जाफेर ट्रेडिङ  एण्ड कन्ट्राक्टिङ कम्पनीमा  कार्यरत कार्की र उक्त कम्पनीमा कार्यरत अन्य सहयोगी मनका धनिहरुले कार्कीको उपचारका लागि सहयोग गरेका हुन् ।

उक्त दुर्घटनामा दुइजनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने छ जना घाइते भएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE