कैलाली । कैलालीको धनगढीमा रहेका २ निजी अस्पताललाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गराएको छ । प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बुधबारदेखि अस्पतालले सेवा बन्द गरेका हुन्।
जिल्ला अनुगमन समितिले मंगलबार अनुगमन गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेको भेटिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय धनगढीले बुधबारदेखि नै सेवा बन्द गर्न निर्देशन दिएकाे थियाे ।
कानुनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान रहेकाे छ ।
अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता भए पनि कुनै पनि सरकारी निकायबाट ती अस्पतालले सञ्चालन अनुमति नलिएको खुलेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २७ गते, २०८१ - २०:१८
काठमाडौं। लागुऔषध मुद्दामा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ परेका छन्। आफ्नो औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई बिहिब...
भाद्र २७ गते, २०८१ - १९:५७
दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–६ मार्केथारामा आगलागी भएको छ । स्थानीय ३८ वर्षीय धन कुमार थामीको घरमा करेन्ट सर्ट भई बुधबार रातीआगो लागेको हो । ...
भाद्र २७ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाल ६ेलीकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन् । प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाल पुनः कम्पनीको प्रवक्...
भाद्र २७ गते, २०८१ - १६:५१
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण ...
भाद्र २७ गते, २०८१ - १६:५१
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण ...
भाद्र २७ गते, २०८१ - १६:४८
अब वर्षमा २ पटक बस्ने निर्णय
भाद्र २७ गते, २०८१ - १६:४०
नवलपरासी । नवलपरासी पूर्वको कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै ...
भाद्र २७ गते, २०८१ - १६:२७
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान ...
भाद्र २७ गते, २०८१ - १६:२१
काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकेको छ । आज बिहीबार विभिन्न चार देशका लागि प्रस्ताव...
भाद्र २७ गते, २०८१ - १६:०८
वीरगञ्ज । प्रहरीले वीरगन्जबाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेश सिलेट होबिगंज होल्डिङ नम्बर ७ सय ७७ घर भएका २९ वर्षीय मह...
प्रतिकृया लेख्नुहोस्: