भक्तपुर । देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित पूर्व सैनिक क्लबको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल देशमा द्वन्द्व निम्त्याउने तत्त्वहरू सक्रिय भएको बताएका हुन् ।
देशमा हाल द्वन्द्व निम्त्याउने तत्त्वहरू सक्रिय भएर लागेका र उनीहरुलाई परास्त पार्न हामीले द्वन्द्व हैन शान्ति पूर्वक सम्झाउनु पर्ने भएकोले यसका लागि पूर्व सैनिक पनि योग्य हुने उनले बताए । नेपाली काँग्रेसका सह महामन्त्रीलाई खुकुरी हानेको स्मरण गर्दै उनले यसरी नेतालाई खुकुरी हानेर हिंसा गरेर हुने भए माओवादीलाई शान्तिको मार्गमा किन ल्याउनु पर्थ्यो ? भन्दै प्रश्न गरे ।
शान्तिको मार्गमा उनीहरूलाई नल्याएको भए देश आज कहाँ हुन्थ्यो कति नेपालीले ज्यान गुमाउनु पर्थ्यो त्यो पनि स्मरण गर्नु पर्ने उनले बताए । हिजो १७ हजार नेपाली त मरी सके अव फेरी त्यो क्रम दोहोर्याउन केही तत्त्व लागी परेका छन् जसलाई शान्ति पूर्वक पूर्व सैनिकहरूले समाधानका लागि लागि पर्नु पर्ने उनको धारणा थियो ।
यस्तै कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सामाजिक विकासका लागि सबै एक जुट भएर लाग्नु पर्ने बताएका छन् । उनले सामाजिक विकासका लागि दल भन्दा पनि माथि उठेर सबै एक जुट हुनु पर्ने उनको धारण थियो । हिजो कुनै राजनीतिक दलबाट हामी निर्वाचित भयौँ होला तर निर्वाचित भई सके पछि जनप्रतिनिधि सबैको साझा हुन् दलबाट माथि उठेर सामाजिक विकासमा हामी लाग्नु पर्ने बताए । नगर विकासकालागि दक्षता विज्ञता आदीको प्रयोग गर्न पूर्व सैकिहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष सिजन कार्की , २ का वडा अध्यक्ष सोम प्रधान पाँचका वडा अध्यक्ष जयन्द्र खड्का लगायतका वक्ताले नगर विकासमा पूर्व सैनिकको ठुलो भूमिका हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: