Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

सत्तामा हुँदा अनियमिता रमेकाहरू भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएका छन्ः प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र व्यथितिकाविरुद्ध सरकाले चलाएको अभियान लामो समयदेखि परिर्वतनका लागि जनताले गरेको त्याग र बलिदानीको निरन्तरता भएको बताएका छन् । आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् । 

आफु अहिले पार्टीको अध्यक्ष मात्रै नभएर देशको प्रधानमन्त्री पनि भएको नाताले निकै भ्रष्टाचार र व्यथिति विरुद्ध जनताको पक्षमा अभियान चलाउँन पाउँदा खुसी लागेको बताए । यद्यपी आफु सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेकाहरू भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएको उनकाे भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले भने-'भ्रष्टाचारविरुद्धबाट एकथरी मान्छेहरु खुसी छैनन् । जो सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेका थिए ती मान्छे को अभियानदेखि अत्तालिएका छन् । मैले यो अभियान सुरु गरे लगत्तै शान्ति सम्झौता विपरित प्रधानमन्त्री कार्यकारी प्रमुखविरुद्ध पटकपट मुद्धा हाल्ने गरेका छन् । यो परिर्वत कसरी उल्टाउन सकिन्छ भनेर लागेका छन् ।'

प्रधानमन्त्रीले प्रचण्डले सरकाले एउटा नँया आन्दोलन, नयाँ अभियान भ्रष्टाचारविरुद्ध समाजिक न्याय र समृद्धिको पक्षमा अभियान शुरु गरेको बताउँदै  जसमा जनता, सत्ता गठबन्धन र समाजवादी मोर्चाका नेताले साथ दिएको बताए  । सरकाले भ्रष्टाचारविरुद्ध गरेको काममा साथ दिने कुरा प्रधानमन्त्रीलाई साथ दिने कुरा मात्रै नभएर यो परिर्वतनप्रति जनताले गरेको त्याग र बलिदानीको सम्मान गर्ने कि नगर्ने भन्नेसँग सम्बन्धित  रहेकाे उनकाे भनाइ थियाे ।

समाजवादी मोर्चाको सभा बागमति प्रदेशसम्म आइपुग्दा समाजवादी मोर्चाको कार्यक्रम देशैभरी एउटा नयाँ तरङ्ग आएको उनले बताए ।  समाजवादी मोर्चाको ऐतिहासिक महत्त्व रहेको बताउँदै समाजवादी गणतन्त्रसम्म देशलाई पुर्याउन समाजवादी मोर्चाले नेतृत्व गर्ने दाइत्व रहेको बताए  ।

प्रधानमन्त्री प्रचण्डले भने -'यो समावजादी मोर्चा गठन गर्नुको रणनितिक महत्व छ समाजवादी मोर्चाको ऐतिहासिक, रणनीतिक महत्त्व छ । जनताको गणतन्त्र बनाउने दायित्व हाम्रो काँधमा छ,यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउँन कम्युनिष्टहरु एकजुट हुन आवश्यक छ ।'

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending