काठमाडौं । चर्चित हास्य कलाकारद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’बीचको सम्बन्धमा चिसोपन आएको विषय केही दिनयता चर्चामा छ ।
‘मेरी बास्सै’देखि व्यावसायिक सहकार्य गर्दै आएका हितैषीहरू ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’को जोडी फुटेको छ। पछिल्लो समय ‘हल्का रमाइलो’ सिरियलमा ‘बल्छी धुर्वे’ एक्लै देखिएका छन् ।
त्यस्तै ‘राजु मास्टर’ले ‘बल्छी धुर्वे’ बिना नै नयाँ सिरियल ‘लफडा’ ल्याउने तयारी गर्दै प्रोमो सार्वजनिक गरिसकेका छन् । दुईको संयुक्त लेखन, निर्देशन एवं अभिनय रहँदै आएको सिरियल ‘जुठे’ बन्द छ।
तर, राजु र बल्छिबीच जुठे प्रसारणमा ल्याउने सहमति बनेपनि आउँदा दिनमा ‘हल्का रमाइलो’मा राजु मास्टर नदेखिने भएका छन्। राजु मास्टरको नयाँ सिरियलमा पनि ‘बल्छी धुर्वे’को अभिनय हुनेछैन ।
‘जुठे’ यसअघि राजु पौडेलको युट्युबबाट आउने गरेको थियो । तर, अब नयाँ युट्युब च्यानलमा सार्वजनिक गर्ने, त्यसको खर्च र आम्दानीको हिस्सा आधा आधा हुनेगरी आन्तरिक सहमति भएको बताइन्छ।
भ्याली बाहिर छायांकनमा जानुपर्ने भएकाले ‘जुठे’ प्रसारणमा ल्याउन अझै केही समय लाग्ने बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: