Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

म उहि गेगरुको ढुंगा हुँ

बिरेन्द्र ग्याम्वा तामाङ
बिरेन्द्र ग्याम्वा तामाङ
म उहि गेगरुको ढुंगा हुँ
त्यसैले त आज सम्म गुमनाम छु,
उदेक लाग्छ कहिलेकहीँ मेरो लोकमा
मान्छेले ढुङगालाई ढुङ्गा हुञ्जेल न हो
आची पुछेर झाडीमा फाल्ने
पैतालाले कुल्चेर हिडने
तर
त्यहि ढुङगा पनि देउता भएको दिनबाट
त्यहि बेकामे ढुङगालाई
मान्छेहरु पाती चढाउछन् थाल्दछन्,
भेटी चढाउन थाल्दछन्
धूप बालिन्छ,सिन्दुर हालेर रङ्ग फेरि दिन्छन्
मन्दिर बनाई दिन्छन
सजाइ दिन्छन बेहुली झै
र जय जयकार गर्दै परिक्रमा गर्दछन्
मान्छेहरु आखाँ चिम्लेर विश्वास गरिन्छ निर्धक्क
तर ढुङगाले आफुलाई
खस्रो बाट चिल्लो कालो स्वरुपमा बदल्न सक्नु पर्दछ
अनि विश्वास दिलाउन सक्नु पर्दछ दुनियाँलाई ।
यहाँ,
खस्रोबाट चिल्लो हुनु भनेको(हातीछाप फालेर डिङगो लाउनु हो
खरको छानो फालेर,विशाल बिल्डिङ हाल्नु हो
ढिडो पकाउन छोडेर,मार्सी पकाउनु हो
साइकल छोडेर प्राडो चढनु हो
बेला बखत हेलिकप्टरमा उडि रहनु हो ।
कलियूगमा एक साधारणले
असाधारण देवत्वकरण पाउन मुस्किल छैन महोदय,
बस आफ्नो ईमान्दारिता बिर्सन सक्नु पर्छ
नैतिकता बेच्न सक्नु पर्छ
धर्म विर्सन सक्नु पर्छ
धरातल विर्सन सक्नु पर्छ ।
यति गरेसी ढोगि रहन्छन् जय जयकार गरि रहन्छन्
कालान्तर सम्म................................
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

झापा  । झापाको बुद्धशान्ती गाउँपालिका–१ स्थितबाट लागु औषध मुद्धाका १ जना फरार प्रतिवादीलाई  प्रहरीले  पक्राउ गरेको छ  ।  लागुऔषध मुद्धामा सम्मानित ...

१ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

झापा  । झापाको मेचीनगर नगरपालिका  १५ स्थितबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ ।  हिजो साँझ ५ बजे जि...

छोरा फेल भएपछि पत्रकार साहले दिए आमरण अनसनको चेतावनी

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी द...

मल्लकालीन थन्थु दरबारको पुनः निर्माण सुरु

भक्तपुर  । भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालिन थन्थु दरबार पुनः निर्माण सुरु गरिएको छ ।  २०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनः निर्माणको पर्खाइमा रह...

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध

माेरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले क...

‘नाङ्गो गाउँ’ पछि ‘दुखी आत्मा’ बनाउदै दीपेन्द्र

काठमाडौं  ।  लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृ...

पानी भर्न मन्सुली चामल दिने तमसुक !

खोटाङ  । गाउँघरतिर ऋण लिंदा तमसुक गरेको त सुनिन्छ । तर खोटाङको मंगलटारका बासिन्दाले भने पिउने पानीका लागि सोना मन्सुली चामल दिने तमसुक गरेका छन् । ...

गृहजिल्लामा पुगेका परराष्ट्रमन्त्री साउदले दिए बिपिनका आमा-बुवालाई उनलाई खोज्ने आश्वासन

काठमाडौं । गृहजिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री एनपी साउदले आज बिपिन जोशीका बुवा आमासँग भेट गरेका छन् ।  सदरमुकाम महेन्द्रनगर पुगेका साउदले बिपि...

भूकम्पपीडित चिसोमा काप्दै, क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटकपटक कार्यवि...

प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्प पिडितलाई सात दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ ।  ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies