काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आफ्नाबारे गरिने गसिपप्रति आक्रोश पोखेकी छन्। डेढ वर्षदेखि आफूलाई चिढ्याउने काम भइरहेको उनको गुनासो छ ।
उनले भनेकी छन्, ‘मबाट रियाक्सन खोज्या हो कि । यति चिढ्याउँदा पनि यो बोल्दिन भन्या हो कि । डेढ वर्ष भइसक्यो । कति चिढ्याइराख्या हो, अझै चिढ्याएका छन्, चिढ्याएका छन्। के खोजिराख्या छन् थाहा छैन । तर त्यसको उत्तर मसँग छैन, दिंदा पनि दिन्न । कारण नै छैन । व्यक्तिगत जीवन कति खोतल्न खोज्या के? म पब्लिक पर्सन हो थाहा छ तर म मिस नेपाल हुन्छु भनेर साइन गर्दाखेरि लाइफको सबै कुरा खोतल्छु भनेर साइन गर्या जस्तो लाग्दैन । कसैलाई केही बिगार्या छैन, कति पछि पर्या हुन् । केही पनि उत्तर छैन दिनलाई । के दिने उत्तर?’
मानिसमा सोचको समस्या रहेको श्रृंखलाको तर्क छ ।
उनले थपेकी छन्, ‘उत्तर दिए पनि पुग्दैन कहिल्यै पनि । त्यो मेन्टालिटीको प्रब्लम हो, मेरो प्रब्लम होइन । जे उत्तर दिए पनि मैले चेन्ज गर्न सक्दिन । हनुमानले जसरी छाती चिरेर देखाए पनि त्यो पर्याप्त हुँदैन। जति धेरैजनाले चिन्न थाल्नुहुन्छ, त्यति धेरै विचार सिर्जना हुन्छ । एउटा कुरा मात्र मेरो नियन्त्रणमा हुन्छ, मैले आफूलाई के सोच्छु । राम्रो गर्ने, नराम्रो गर्ने मेरो नियन्त्रणको कुरा हो । जीवनमा मैले नियतवश कुनै नराम्रो गरेको छैन । मान्छेको दृष्टिकोण बदल्न सक्दिनँ ।’
उनले टिकटकमा आफ्नो कुरा आधा काटेर भिलेन बनाउन खोजेकोप्रति उनको असन्तुष्टि छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: