Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

ओखलढुंगा सदरमुकाममा पहिरो जाँदा तीन घर भत्किए

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा पहिरो जाँदा तीन घर भत्किएका छन् । सदरमुकाममा रहेका जिबिस खोरिया टोलमा पहिरो जाँदा तीन घर भत्किएका हुन् । 

सोमबारदेखि परेको अविरल बर्षाका कारण जिल्लाको सिद्धिचरण नगरपालिका–१२ को  खोरिया टोलमा मंगलबार बिहान गएको पहिरोले तीन घर र एउटा कुखुरा फार्ममा क्षति हुनुको साथै दुई जना घाइते भएका जल्ला प्रहरी कार्यालय ओलढुंगाले जनाएको छ । 

घर भन्दा पाँच सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय सोम बहादुर खत्रीको तीन तले घर,   पेशल खत्रीको तीन तले पक्की घर र स्थानीय ३२ बर्षीय सोम बहादुर कटवालको ढुङ्गा माटोले बनेको एक तले  घरमा क्षति पुगेको छ । 
पहिरोका कारण  कोठा भाडामा बस्ने भारतको दार्जिलिङ घर भएका ३२ बर्षीय नितेश राई मोलुङ गाउँपालिका ५ निवासी २९ बर्षीय नविना धमलाको खुट्टामा चोट लागि घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका घर भई सोही ठाउँमा कुखुरा फार्म गरि बस्ने ३० बर्षीय कोल बहादुर खत्रीले फार्ममा पालेका ७० भन्दा बढी कुखुरा मरेको बताइएको छ । 

अहिले पहिरो पन्छाउने र उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाका प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । पहिरोले एक करोड एक लाख पचास हजार बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरीएको उनको भनाई छ ।

घाइते दुई जनाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको  प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies