काठमाडौं । अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेकी आफू पनि आत्महत्या गरेकी छन्। ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोराको हत्या गरेकी हुन्।
ती बच्चाहरूको उमेर ६, १० र ११ वर्ष रहेको बताइएको छ । ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो । ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन् । ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन (ओएसबीआई) टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। फक्स न्युजका अनुसार घटना बिहीबारको हो। प्रहरी टोली यहाँ गस्तीमा थियो। त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए। त्यतिबेला दिउँसो करिब चार बजेको थियो।
घटना भएकै बेला प्रहरी स्थलमा पुगेको थियो। जहाँ महिला कराएको आवाज प्रहरीले सुनेका फक्स न्युजले लेखेको छ।घरबाहिर बार लगाइएको थियो। ती महिलाको हातमा बन्दुक थियो। प्रहरीले महिलासँग कुरा गर्न पनि खोजेको समाचारमा जनाइएको छ। त्यसपछि प्रहरीले घर घेरा हालेको थियो। यस क्रममा प्रहरीको क्विक रेस्पोन्स टोली पनि उपस्थित भइसकेको थियो।
ओएसबीआईका एक अधिकारीले भनेका छन्, महिलाले पहिला तीन बच्चाको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट स्पष्ट भएको छ। प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनाको कारण खुलाउन सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...
आषाढ़ ११ गते, २०८३ - ०८:१९
काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तज...
आषाढ़ ११ गते, २०८३ - ०८:१६
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको पार्किङस्थलबाट भारतको सिलगुडीबाट पेट्रोल बोकेर आएको ट्याङ्कर अपहरण गरी ९७३ लिटर पेट्रोल चोरी ...
आषाढ़ ११ गते, २०८३ - ०८:१२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिकसँगको जारी खेलमा मेक्सिकोले पहिलो गोल गरेको छ । ५५ औं मिनेटमा मेक्सिकोका लागि मेटेओ चाभेजले गोल प...
आषाढ़ ११ गते, २०८३ - ०८:१०
मकै–कोदो फल्ने बारीमा अहिले लाखौंको तरकारी, किसानको जीवनशैलीमै परिवर्तन
आषाढ़ ११ गते, २०८३ - ०८:०६
धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र दार्चुलामा एक–एक जनाको ज्यान गएको हो ।...
आषाढ़ ११ गते, २०८३ - ०७:५९
काराकास । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्। अमेरिकी सुन...
आषाढ़ ११ गते, २०८३ - ०७:५४
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा ...
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...



प्रतिकृया लेख्नुहोस्: