Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

थन्डर प्रोडक्सनले गर्याे नेपालको पहिलो प्लेन हाइज्याकमा आधारित चलचित्रको घोषणा

खबरडबली संवाददाता

काठमाडाैं । थन्डर निर्माण कम्पनीले नेपालको पहिलो विमान अपहरणमा आधारित फिचर फिल्म बनाउने घोषणा गरेको छ ।

निर्माण पक्षले पोस्टरमार्फत फिल्मको फर्स्ट लुक पनि सार्वजनिक गरेको छ । ९ एनएबीबी  चलचित्रको नाम राखिएको छ ।  २०३० सालको शुरुमा नेपालका पूर्वप्रधानमन्त्रीले अपहरण गरेको विमानको पहिचान नम्बर ।

थन्डर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रलाई विजय कार्कीले निर्देशन गरेका हुन् । चलचित्रको कथावस्तु अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक घटनामा आधारित यस चलचित्रमा केही चर्चित कलाकारहरुको अभिनय रहने बताइएको छ ।

9NABB घटना भएको ठीक ५३ वर्षपछि २०८३ साल जेठ २८ गते रिलिज हुनेछ । अपहरण पञ्चायत व्यवस्था विरुद्ध सशस्त्र क्रान्ति गर्न को लागी गरिएको थियो। घटनाका मुख्य सूत्रधार बीपी कोइराला थिए ।

बहुदलीय क्रान्तिको महत्वपूर्ण कार्यका रुपमा चिनिने ऐतिहासिक घटनालाई चलचित्रले नजिकबाट नियाल्ने विजय कार्कीले बताए । "फिल्मले केहि लुकेका तर यथार्थपरक कथाहरू प्रदान गर्नेछ। वास्तवमा के भयो भनेर जान्न महत्त्वपूर्ण छ त्यसैले हामी यसलाई चलचित्रको रूपमा प्रस्तुत गर्दैछौं। हामी सम्बन्धित व्यक्ति र सरोकारवालाहरूसँग मिलेर काम गरिरहेका छौं," उनले भने।

"यसले घटना कसरी योजना बनाइएको थियो, कसरी कार्यान्वयन गरियो र त्यसपछि के भयो भन्ने खुल्नेछ," उनले थपे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending