काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यतिबेला आफुहरु भ्रष्टाचार, कुशासन र बेथीतिविरुद्धको अभियानमा रहेकाे बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफुहरु भ्रष्टाचार, कुशासन र बेथीतिविरुद्धको अभियानमा रहेकाे र यो प्रतिकृयावादीलाई मन नपरेको बताए । उनले भने-'३२ सिट भएको पार्टीले कुशासनविरुद्ध अभियान चलाएको उनीहरुलाई मन परेको छैन।’
राज्यको बागडोर हाम्रै हातमा घुमिफिरी आइपुगेको बताउँदै प्रचण्डले भने, ‘यो त्यत्तिकै आएको होइन । इतिहासको बलमा हामी यहाँ आइपुगेका हाै यो अरुलाई पचेको छैन ।’
उनले अबका दिनमा ढिलो चाँडो माओवादी शक्तिहरु एकै ठाउँमा आउने बताउँदै भने, ‘युद्धबाट शान्तितिर आयौं हामी। हामी निकै बलियो भएर प्रस्तुत भयौं। माओबादी आन्दोलन बन्दुक देखाएर तर्साउने मात्रै भनेर अपमानित गर्न खोज्ने प्रवृत्ति थियो। हामीलाई जनताको भरोसा थियो । शान्तिपूर्ण प्रतिस्पर्धाबाट हामी देशको ठूलो पार्टी बन्यौं।'
माओवादी आन्दोलनलाई असफल बनाउन प्रतिकृयावादीहरुले षड्न्त्र गरेको उनले बताए । ' हेर्दै जानुहोला माओवादी शक्तिहरु अब एकै ठाउँमा आउँछन् । हिजो लडाइँको बेला हामीलाई सखाप पार्ने रणनीति बनाइएको थियो । हामीले घेरा तोड्दै गयौं ’, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - ०८:४६
विराटनगर। ओखलढुङ्गाको दुर्गम पहाडी गाउँ गाम्नाङ्टारबाट सुरु भएको एउटा साधारण यात्रा ३७ वर्षपछि कोशी प्रदेशको स्वास्थ्य प्रशासनको शीर्ष जिम्मेवारी सम्ह...
बैशाख १४ गते, २०८३ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...
बैशाख १४ गते, २०८३ - ०७:५९
झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...
बैशाख १४ गते, २०८३ - ०७:४८
बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...
बैशाख १४ गते, २०८३ - ०७:४३
काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...
बैशाख १३ गते, २०८३ - २१:४६
काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...
बैशाख १३ गते, २०८३ - २१:४०
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...
बैशाख १३ गते, २०८३ - २१:३३
काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...
बैशाख १३ गते, २०८३ - २१:१९
प्युठान । चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...
बैशाख १३ गते, २०८३ - १९:४०
काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...


प्रतिकृया लेख्नुहोस्: