Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

बढीले जीर्ण बनाएको पुल बचाउने प्रयासमा स्थानीय जनप्रतिनिधि

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नंं ६ र ७ को सिमानामा पर्ने शेरा खोलाको पक्की पुल वर्षाका कारण आएको बढीले जर्णि भएको छ । केही दिन देखी निरन्तर परेको वर्षका कारण आएको बढीले पुलको वारी पारी दुबै तिर भत्कीएका कारण पुल जिर्ण भएको हो ।

पुलको वारी पारी दुबै तिर बाढीले बगाए पछि सडक समेत जिर्ण बने पछि जिल्लाको पश्चिमी भेगबाट सदरमुकाम आउजाउ तथा गाउँपालिकाको केन्द्रमा जान समेत समस्या भएको थियो । पुलको वारी पारी दुवै तिर बढीले भत्काए पछि वडा नं। ६ र ७ को संयुक्त पहलमा पुललाई मर्मत गर्न सुरु गरीएको जनप्रतिनिधिको भनाइ छ ।

आफ्नो कार्यकालमा निर्माण गर्न कति सकिन्छ भन्दा पनि निर्माण भएका संरचना बिनास हुन नदिने आफ्नो प्रबिद्धतामा रहेको वडा नं। ६ का वडा अध्यक्ष गणेश केसीले बताए । जिर्ण अवस्थामा रहेको शेराखोलाको मोटरवेबल पुल तत्काललाई संरक्षणका लागि केहि पहल गरिएको उनले बताए । यसको दीर्घकालीन संरक्षण गर्नु हामी सबै को दायित्व र कर्तव्य रहेको उनको भनाइ छ ।

चम्पादेबी गाउँ पालिका वार्ड नं ६ र७ मा निर्माण भएर यातायात संचालनमा रहेको पक्की मोटरपुल यसपालिको बर्षाको कारणले जिर्ण अबस्थामा रहेकोले दुबै वडाको पहलमा मेसिनरि पर्खाल र तार जाली लगाइ रोकथाम गर्ने काम आजबाट सुरु भएको वडा नंं ७ का वडा अध्यक्ष सुरेश थापाले बताए । यो कार्य मात्र नभएर हरेक कार्यका लागि आफुहरु निरन्तर जनतासँगै दुख सुखमा रहने आफ्नो प्रतिबद्धता रहेको उनको भनाइ छ ।

आफुहरुले गरेको पहल कदमीले मात्र पुल सम्रक्षणमा अपुग हुने भएको हुँदा सरोकारवाला निकायले पनि ध्यान दिएको खण्डमा पुल स्थायी रुपमा रहने भएकाले सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको थापाको भनाइ छ । उनले वडा तथा गाउँपािलकाको तर्फबाट हुने काम आफुहरुले सुरु गरीएको भए पनि खोलाको बहाव दैनिक बढी रहेका कारण पुल सम्रक्षणमा संम्वन्धित कार्यालयको ध्यान जान जररी रहेको बताए ।

स्थानीय सडक पुल कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग एसडिसी को सहयोगमा २०७१ फागुनमा निर्माण सम्पन्न शेराखोला पुलमा गत बिहीबार आएको बाढीका कारण क्षती भएको थियो । नियमित यातायात संचालनमा रहेको पुल बर्षातका कारण जिर्ण बनेपछि स्थानीय जनप्रतिनिधिको पहलमा मेसिनरि पर्खाल र तारजाली लगाएर खोलाको कटान रोकेर पुलमा नियमित यातयात सञ्चालनको पहल गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

डोजरको डरले काँप्यो पोखरा: बसपार्कमै साढे ४ सय घर, सुकुमवासी त्रासमा

पोखरा । चुनाव आउँदा ‘व्यवस्थापन’ को वाचा गरिने, चुनाव सकिँदा फेरि बिर्सिने—पोखराको सुकुमवासी मुद्दा यतिबेला फेरि तातिएको छ। तर यसपटक बहस मात्रै होइन, ...

राजनीतिले रोक्यो ‘सचिव’, सेवाले बनायो ‘इतिहास’: डा. बस्नेतको कथा

विराटनगर। ओखलढुङ्गाको दुर्गम पहाडी गाउँ गाम्नाङ्टारबाट सुरु भएको एउटा साधारण यात्रा ३७ वर्षपछि कोशी प्रदेशको स्वास्थ्य प्रशासनको शीर्ष जिम्मेवारी सम्ह...

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending