Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

होटेलमा खाएको पैसा नतिरेपछि पत्रकारका विरुद्व महासंघमा उजुरी

खबरडबली संवाददाता

धनगढी ।  कृषि पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका पत्रकार हिमेश विकविरुद्ध नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा निवेदन परेको छ । उनले होटेलमा खाना खाएको पैसा नतिरेको भन्दै निवेदन परेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ किर्तिपुरस्थित अम्बिका होटेलमा विकसहितका ५ जनाले गत जेठ १२ गते खाना खाएर पैसा नतिरेकाले रकम असुली गराइदिन भन्दै होटेल सञ्चालक दिपेन्द्रबहादुर साउँदले महासंघमा निवेदन दिएका छन् ।

 उनीहरुले ५ हजार ६६५ रुपैयाँको खाना खाएर पैसा नतिरेको बताइएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउने

काठमाडौं ।  नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा ‘फेल’ भएको छ । यही वैशाख २१ र २२ गते एएफसीका प्रतिनिधिल...

बाँकेमा ‘लू’ चल्दा जनजीवन कष्टकर

बाँके ।  अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’...

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न: महासचिव पोखरेल

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन् । एमाले ताप्ले...

सिंहदरबारमा सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले आगामी...

नफुटी मिलेर जान उपेन्द्रलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । उपप्रधान एवम् स्वास्थ्यम...

जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरे

जुम्ला  । जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरेका छन् ।  भेडाहरुको बथानमा भालु पसेपछि तर्सिएर भागेका भेडाहरु भीरबाट खसेर मरेका हुन् । भागेका एक सय द...

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहे...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल...

हुन्डी कारोबारको आशंकामा ठमेलको चिनियाँ होटलमा छापा, तीनजना सीआईबीको नियन्त्रणमा

काठमाडौं । हुन्डी कारोबारको आशंकामा ठमेलस्थित एक होटलमा केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छा...

अनलाइन सट्टेबाजी गराउने १३ भारतीय पक्राउ

काठमाडौं । अनलाइनमार्फत विभिन्न गेम खेलाएर सट्टेबाजी गराउने गरेको आरोपमा नेपाल प्रहरीले १३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies