काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, सानो (लोकल) गोलभेँडा १५ रुपैयाँ, टनेल गोलभेँडा २५ रुपैयाँ, रातो आलु ३०–४० रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ।
तरकारीतर्फ स्थानीय काउली ९० रुपैयाँ, स्थानीय बन्दा ६० रुपैयाँ, गाजर १०० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, लौका ४० रुपैयाँ, करेला ३० रुपैयाँ र इस्कुस ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हरियो सागसब्जीमध्ये हरियो प्याज १५० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, रायोको साग ४० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। च्याउतर्फ कन्य च्याउ २५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ प्रतिकिलो तोकिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा (दर्जन) २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, मालदह आँप ११० रुपैयाँ, दशहरी आँप १२० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, मेवा (नेपाली) ९० रुपैयाँ, लिची (लोकल) २०० रुपैयाँ र कागती २०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
त्यस्तै, हरियो धनियाँ १०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, अदुवा १८० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ तथा ताजा रहु माछा ३४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।
आजको सम्पूर्ण थोक मूल्यसूची हेर्नुहोस् : 👇
समितिले सार्वजनिक गरेको सूचीमा अन्य तरकारी, फलफूल, मसला तथा माछाका थोक मूल्यसमेत समावेश गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: