Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

खबरडबली संवाददाता

काठमाडौ । सर्वोच्च अदालतले बाल सैनिक सम्बन्धी प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट दर्ता गर्न आदेश दिएको छ।

माओवादीका पूर्वलडाकू लेनिन विष्टले आफूलाई बालसैनिकको रूपमा दुरूपयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। तर उक्त रिटमाथि जेठ १६ गते दरपीठ भएको थियो। 

रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईलाई युद्ध अपराधमा कारबाही गर्न अभियोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ ।

आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता (पूर्णपाठसहित)

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ ।   शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षक...

‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म थपियो

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ । किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरी...

पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

बागलुङ । भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् ...

सुन तस्करी प्रकरण: आयोग निर्माणबारे छलफल गर्न सरकारले बोलायो बैठक

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूको बैठक बोलाएको छ । नेकपा एमाले संस...

क्रिकेट संघको चुनावमा चतुरको टीम: उपाध्यक्षमा रोशन, सचिवमा पारस

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । अध्यक्ष चतुरबहादुर चन्द फेरि दोहोरिने कसरतमा छन् भने उनलाई बर...

विद्यालय सञ्चालन गर्न काभ्रेका स्थानीय तहहरूको निर्देशन

काभ्रे । काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखक...

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

काठमाडौँ । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो व...

सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । सरकारले आज बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग छलफल गर्ने भने पनि दुवै पक्षले आ...

सरकारले विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्छ: विष्णु रिमाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले शिक्षकहरुको आन्दोलन जति लम्बिन्छ उत्ति नै मुलुकलाई क्षति पुग्ने बताएका छन् । उनले सरकारले विवादास्पद...

प्रधानमन्त्रीले चीन भ्रमणमा पोखरा विमानस्थलको ऋण मिनाहा गराउन पहल गर्नुपर्छ : गुरु बराल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको विषय...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending