Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा, विमलको पुनरागमन, अन्य को को परे ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् ।

नेपाली टीममा विमल घर्ती मगरले पुनरागमन गरेका छन् । यसअघि दशरथ रंगशालामा आयोजना भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा विमल टीममा परेका थिएनन् ।

यस्तै, भिन्सेन्जोले साफका लागि टीममा तीन नयाँ अनुहार समेटेका छन् । मिडफिल्डर आभाष लामिछाने, सिमन्त थापा र लाकेन लिम्बू पहिलो पटक टीममा परेका हुन् 
नेपाल टिम

गोलरक्षक: किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ

डिफेण्डर: विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

मिडफिल्डर: पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने ।

फरवार्ड: आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्‍भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् । ...

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र हुँदै

कैलाली । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको...

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु, राजमार्ग अवरुद्ध

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्ज...

आजदेखि चट्याङ र रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न...

जनताले नीति होइन विकासमात्रै सोध्छन्: सांसद तामाङ

काठमाडौँ । जनताको सङ्घर्षको बलमा प्राप्त संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । तर संविधान कार्यान्...

केपी ओलीलाई जनार्दनको जवाफ: फागुन १ गते हामीले प्राप्त गरेको अधिकारको सम्मान हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ ऐतिहासिक दिन भएको बताएका छन् । मंग...

बझाङ भूकम्प अपडेट: दुई जना घाइते, राजमार्ग अवरुद्ध

धनगढी । बझाङमा गएको भूकम्पका कारण दुई जना घाइते भएका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक...

५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा गरेको छ प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले जनाएको छ ।  सरुवा गरिएक...

आर्थिक मन्दीका कारण कास्कीमा नयाँ उद्योग दर्ता घट्यो

कास्की । कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ ।  कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार तीन सय ...

कृषकको धानमा समस्यै समस्या

चितवन । यहाँ लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइए...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending