Ntc summer Offer
Khabar Dabali ८ असार २०८१ शुक्रबार | 21st June, 2024 Fri
NIMB

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : उपेन्द्र यादव

खबरडबली संवाददाता

सुनसरी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताएका छन्। नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे। 

सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए । 

नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख गर्दै उनले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व ...

यी हुन् एमालेबाट राजदूतमा सिफारिस हुनसक्ने नाम

काठमाडौं । सरकारले रिक्त ११ देशको राजदूत नियुक्ति गर्ने तयारी गरेको छ। बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधा...

रास्वपा महामन्त्री ढकालको निष्कर्ष- बोल्ड निर्णय गरेर नगए पार्टी जोगाउन सकिँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टी जोगाउन बोल्ड निर्णय गरेर जानुपर्ने बताएका छन्। गत जेठ ६ देखि ...

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ ।  तेह्र किलोमिटर ला...

एमाले, माओवादी र रास्वपाबीच यसरी मिल्यो राजदूतमा भागबन्डा, केहीलाई आजै नियुक्ति गर्ने तयारी

काठमाडौं । सत्तारूढ तीन शीर्ष दलहरुले राजदूतको भागबन्डा टुंग्याएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट...

बुर्ज खलिफाअघि पुगेर खुलेका महेश-अस्मिता कहिलेदेखि प्रेममा थिए ?

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले दुबईको प्रख्यात बुर्ज खलिफा नजिक रहेको विङ्स अफ मेक्सिकोमा मंगलबार औंठी साटासाट गरे।  पूर्वतया...

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ ।...

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिँदै छ ।  सहकारी ठगी प्रकरणमा गृहमन्त्री ल...

आज योग दिवस मनाइँदै, भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रम

काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह सम...

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू–भागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies