काठमाडौं । भारतमा गएको आइतबार १५ अर्ब ५४ करोडभन्दा बढी भारतीय रूपैयाँ लागतमा निर्मित नयाँ संसद् भवनको उद्घाटन भयो।
भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा 'अखण्ड भारत'को भित्तेचित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ।
उक्त भित्तेचित्रमा छिमेकी मुलुकको भूभागलाई पनि समेटेपटि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने बताएका छन्।
यसले भारतका निकटतम् छिमेकीहरू बीचको बिग्रँदो द्विपक्षीय सम्बन्धलाई थप हानी गर्ने उनले बताएका छन्।
नेपाल र भारतका प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर स्पष्ट पार्नु बुद्धिमानी हुन्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १४ गते, २०८० - ०७:४४
काठमाडौं । नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। कर्णालीमा बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी छ। शनिबार ...
आश्विन १४ गते, २०८० - ०७:३२
सरकारले आयोग गठन नगरेको भन्दै संसद चल्न नदिने एमालेको चेतावनी
आश्विन १४ गते, २०८० - ०७:२४
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रम...
आश्विन १४ गते, २०८० - ०७:१८
साग केलाउँदै छोराको खेल हेरेँ
आश्विन १४ गते, २०८० - ०७:०९
पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खो...
आश्विन १४ गते, २०८० - ०७:००
काठमाडौँ । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन...
आश्विन १४ गते, २०८० - ०६:५६
काठमाडौं । दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपि...
आश्विन १४ गते, २०८० - ०६:५४
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन...
आश्विन १२ गते, २०८० - ०९:३७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन्। पार्टी अ...
आश्विन १२ गते, २०८० - ०९:३३
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपान...
प्रतिकृया लेख्नुहोस्: