Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

इन्टरनेटसँग जोडिनका लागि पाखुरामा कान उमारियो

\"ear-on-arm2_1439460568-750\"मेलबर्न । अष्ट्रेलियाका कलाकार स्टेलार्क आफ्नो बायाँ पाखुरामा ‘मानव कान’ उमारिरेहका छन् । उनको उद्देश्य यस कानलाई इन्टरनेटसँग जोडिएर एउटा यस्तो यन्त्र बनाउनु हो जसबाट टाढा रहेका मानिसहरुले पनि उनको आवाज सुन्न सकून् । यतिमात्र होइन, वरिपरिको आवाज पनि उक्त कानमार्फत टाढासम्म पुर्याउन सकियोस् । पर्थमा बस्ने कर्टिन युनिभर्सिटीका प्रोफेसर स्टेलार्कले आफूलाई यस विषयमा सन् १९९६ मा विचार आएको बताए । उनको सोचाईलाई वास्तविकतामा परिणत गर्नको लागि मेडिकल टिमलाई एक दशक लागेको उनले जानकारी दिए । एक अन्तर्राष्ट्रिय मेडिकल टिमले यो कानका लागि स्टेलार्कको शरिरको दोस्रो भागबाट लिइएको तन्तुको प्रयोग गरेको बताए । ६ महिना भित्र नै यसमा नयाँ तन्तु र रक्तनलिहरु विकसित भयो । स्टेलार्क भन्छन्, ‘यो कान मेरो पाखुराको नै हिस्सा हो । मेरो पाखुरासँगै जोडिएको छ र यसमा आफ्नै रगत आफूर्ती हुन्छ । ’ स्टेलार्कको योजना अब यो कानलाई त्रिआयामिक बनाउनु हो । यहाँ एउटा सूक्ष्म माइक्रोफोन फिट गरिन्छछ । स्टेलार्क भन्छन्, ‘सुन्नको लागि मसँग दुईवटा कान छन् तर यो तेस्रो कानलाई अरु मानिसहरुले पनि सुन्न सक्नेछन् । यो तेस्रो कानमा एउटा चिप राखिएको छ, जुन वाइफाइसँग कनेक्ट भएपछि अन्य मानिसहरुलाई सुन्नमा मद्दत मिल्नेछ । जस्तैः म कन्सर्टमा जे बोलिरहेको छु, अरु मानिसहरुले पनि मैले बोलेको र मेरो वरिपरिको आवाज सुन्न सक्नेछन् । चाहे म अष्ट्रेलियामा बोलू, कसैले मलाई लण्डनमा सुन्न सक्नेछन् अथवा अन्य कुनै देशमा  । वाइफाई एरियामा नहुँदा र घरमा इन्टरनेट मोेडेम बन्द हुने स्थितीमा, म अफलाइन हुन्छु । बाँकी सबै समयमा अनलाईन नै हुनेछु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending