Ntc
Khabar Dabali २३ जेष्ठ २०८० मंगलवार | 6th June, 2023 Tue

संसदमा ढ्यापढ्यापे समयको नाम फेर्न संशोधन गर्न सांसद सापकोटाको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले टेबल ढ्याप ढ्याप पारेर लिने समयको नाम फेर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । सांसद सापकोटाले सो व्यवस्थालाई संसद्को नियमावलीमै व्यवस्था गरेर ढ्यापढ्यापेको नाम फेर्न संशोधन हालेका हुन् ।

प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा संशोधन पेस गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रूपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रूपमा प्रयोगमा ल्याउन भनेका हुन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थमन्त्रीको स्पष्टीकरण : करको दर हामीले हेरफेर गरेका हौं, रामकृष्णले इन्ट्री मात्र गरेका हुन्

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै...

अर्थ मन्त्रालयमा पूर्वकर्मचारी श्रेष्ठको नियुक्तिबारे स्पष्ट पार्न माग

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दि...

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश गरिएको भन्दै प्रतिपक्षको विरोध

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै वि...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो

विराटनगर । नेकपा माओवादी केन्द्रले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कोशी प्रद...

मिटरब्याजीविरुद्ध सर्लाहीको मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

सर्लाही । सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने  सबैभन्दा कम बागमती नगरपालिका...

श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँनै फर्कियो

काठमाडौ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

करको दर हेरफेरको विषयले संसद बैठक बस्न ढिलाइ, आज पनि बैठक अवरुद्ध हुनसक्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विष...

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

काठमाडौ । राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ ।   आज बिहान ११:११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११:११ बजे बस्ने ...

कोशी प्रदेशमा सरकारबाट बाहिरिँदै माओवादी, एमालेको सरकार ढल्ने

विराटनगर । कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्रले  दिएको समर्थन फिर्ता लिने भएको छ । दलका नेता इन्द्रबहादुर आङ्...

प्रधानमन्त्रीद्वारा सञ्जु खड्काप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा ...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page