Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८० शनिबार | 30th September, 2023 Sat

परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्नातक तह चौंथो वर्षको परीक्षाको केन्द्र सारिएको भन्दै विरोध जनाएको छ।

बुधबार अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणामबाट अत्तालिएर त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही चैत्र १२ गतेदेखि हुन गइरहेको स्नातक तह चौथो वर्षको परीक्षाको केन्द्र विद्यार्थीहरुलाई दुस्ख दिने अभिप्रायले धेरै टाढा राखिएको बताएको छ। 

परीक्षाजस्तो संवेदनशील विषयमा परीक्षा नियन्त्रण कार्यालय गैरजिम्मेवार बनेको अनेरास्ववियुको भनाइ छ। उक्त निर्णय यथाशीघ्र फिर्ता लिन परीक्षा नियन्त्रण कार्यालयसमक्ष अखिलले माग गरेको छ।

विद्यार्थीहरुको जायज माग सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवार सम्बन्धित पक्ष हुने अखिलको चेतावनी छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरि आरोहणका लागि २३ जनालाई अनुमति

काठमाडौँ।  शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन् ।  संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि...

एमाले कोशी अधिवेशन : महासेठको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गर...

एमाले बागमतीको निर्वाचनमा ११३१ मत खस्यो

काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ।  १ः३० बजेबाट सुरू भएको मतदान ८ः३० बजे सात घण्ट...

हिक्मत कार्कीलाई विश्वासको मत नदिने कोशी कांग्रेसको निर्णय

काठमाडौँ।  नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  कोशी  प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले का...

नेपालको टी२० वरीयतामा सुधार

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) वरीयतामा नेपालले सुधार गरेको छ। शुक्रबार आईसीसीले अद्यावधिक गरेको विवरणअनुसार नेपालले टी–२० क्रिक...

एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो

काठमाडौँ। नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म ने...

दोलखाबाटै थप तीन किलो सुन बरामद

दोलखा।  जिल्लाको सिंगटीमा थप ३ किलो सुन भेटिएको छ। बिगु गाउँपालिका ३ सिंगटी बस्ने २८ वर्षका केशर तामाङको कोठाबाट थप ३ केजी सुन बरामद भएको दोलखाका प्रह...

एमाले कर्णालीको निर्वाचन शनिबार

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन का...

कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वान

काठमाडौँ। कोशी  प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश  ...

परस्त्रीसँग डेटिङमा फेला परेका स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी मुक्त

काठमाडौँ।  झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारे...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending