काठमाडौँ। नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ रिलिजको छैटौं दिनमा मल्टिप्लेक्सबाट उत्रिएको छ । यो फिल्मलाई क्यूएफएक्स चेनले सबै हलबाट उतारेको छ ।
यस्तै, फिल्मलाई अन्य हलहरुले पनि उतारेका छन् । तर, आजबाट रिलिज हुनुपर्ने बलिउड फिल्म ‘तु झुटी मे मक्कर’को बिहानी शोज सेन्सर नभएका कारण रद्द भएपछि केही मल्टिप्लेक्सले ‘छड्के २’लाई एक शोज मात्र दिएका छन् ।
नायक अनमोल केसीको करिअरमै पहिलो पटक कुनै फिल्म रिलिजको छैटौ दिनमा नै हलबाट उत्रिएको हो । खराब समीक्षाका कारण हलमा दर्शक नै नभएपछि यो फिल्म ५ दिन मात्र रिलिज हुन सक्यो । तर, ५ दिन पनि फिल्मले खराब व्यापार गरेको छ ।
निर्देशक निगम श्रेष्ठले यसपटक अनमोल केसीको करिअरलाई नै संकटमा पारिदिएका छन् । अर्कोतिर, अनमोल केसीको फिल्म असफल नै हुँदैन भन्ने तर्कलाई पनि ‘छड्के २’ले तोडिदिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०७९ - ११:३२
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार...
चैत्र १२ गते, २०७९ - ११:२८
काठमाडौँ। आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपि आज दिउँसो बैठक बस्ने भ...
चैत्र १२ गते, २०७९ - ११:११
काठमाडौँ। युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । शनिबार राति क्रोएसियाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो । सुरुआती एक गोलको अग्रत...
चैत्र १२ गते, २०७९ - ११:०६
काठमाडौँ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ गोलअन्तरले पराजित भएको छ। युवा खेलाडीहरूलाई मौका दिएको ...
चैत्र ११ गते, २०७९ - १५:५६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...
चैत्र ११ गते, २०७९ - १५:४८
काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...
चैत्र ११ गते, २०७९ - १५:४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...
चैत्र ११ गते, २०७९ - १५:३९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...
चैत्र ११ गते, २०७९ - १५:३६
धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...
चैत्र ११ गते, २०७९ - १५:३२
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...
प्रतिकृया लेख्नुहोस्: