काठमाडौँ। नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन माओवादी विचारधाराका प्रचण्ड नेतृत्वको माओवादी, डा। बाबुराम भट्टराईको नेतृत्वको नेकपा समाजवादी पार्टीसहितका दलका शीर्ष नेता सहभागी कार्यक्रममा विप्लवले यस्तो चेतावनी दिएका हुन् ।
‘धनसम्पत्तिको रवाफ दिने, लुट्ने, अधिकारको लागि विद्रोह गर्ने अपराधी हुन्छ रु माओवादीलाई अपराधी भनेर व्याख्या गरिएको छ । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन,’ विप्लवले भने, ‘माओवादीलाई अपराधी बनाउन खोजे इतिहास दोहोरिन्छ । दोहोर्याउन सकिन्छ । जनताको आशामा ऊर्जा भर्दै आएका छौं । गाउँमा प्रश्न छन् तर बेपत्ता परिवारका सदस्यलाई ऊर्जा भर्यौँ भने फेरि ६० साल फर्किन्छ ।’
इतिहास दोहोरिने भनेको माओवादीहरू फेरि एक ठाउँमा उभिने वातावरण बन्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०७९ - ११:३२
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार...
चैत्र १२ गते, २०७९ - ११:२८
काठमाडौँ। आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपि आज दिउँसो बैठक बस्ने भ...
चैत्र १२ गते, २०७९ - ११:११
काठमाडौँ। युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । शनिबार राति क्रोएसियाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो । सुरुआती एक गोलको अग्रत...
चैत्र १२ गते, २०७९ - ११:०६
काठमाडौँ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ गोलअन्तरले पराजित भएको छ। युवा खेलाडीहरूलाई मौका दिएको ...
चैत्र ११ गते, २०७९ - १५:५६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...
चैत्र ११ गते, २०७९ - १५:४८
काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...
चैत्र ११ गते, २०७९ - १५:४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...
चैत्र ११ गते, २०७९ - १५:३९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...
चैत्र ११ गते, २०७९ - १५:३६
धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...
चैत्र ११ गते, २०७९ - १५:३२
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...
प्रतिकृया लेख्नुहोस्: