Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बिलबाओसँग बार्सिलोनाको लज्जास्पद पराजय

\"barcaकाठमाडौं । बार्सिलानोले स्पेनिस सुपर कपको पहिलो लेगमा लज्जास्पद पराजय बेहोरेको छ । आज भएको खेलमा बार्सिलोना एथलेटिको बिलबाओसँग ४–० गोल अन्तर फराकिलो अन्तरले लज्जास्पद पराजय भोग्न पुगेको हो । बिलबाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना १३ औं मिनेटमा सान जोसेको गोलमा १–० ले पछाडि पर्न पुग्यो । एडुरेज जुबेल्डियाले ५३, ६२ र ६८ औं मिनेटमा तीन गोल गरी ह्याट्रिक पूरा गर्दा बार्सा निरीह बन्दै अन्ततः लज्जास्पद पराजय भोग्न बाध्य भयो । तीन दिन अघि मात्र युइएफए सुपरकपमा सेभिल्लालाई ५–४ गोलले पराजित भएको बार्सा लगत्तैको खेलमा पराजित भएको हो । ४–१ को स्थितिलाई उल्ट्याउदै सेभिल्लाले पनि ४–४ को बराबरीपछि अतिक्ति समयमा पुग्दै पराजय बेहोरेको थियो । कमजोर प्रतिद्धन्द्धी भन्दै बार्साका प्रशिक्ष इनरिकले डिफेन्स र मिडफिल्डमा दोस्रो रोजाईका खेलाडि हाल्नु नै हारको मुख्य कारण बन्यो । उनी आफैंले पनि खेलाडी चयनमा तालमेल नमिल्दा हार बेहोर्नुपरेको बताए । \"Barca अब आफ्नै मैदान नोउ क्याम्पमा हुने खेलमा बार्साले कम्तिमा ४–० ले खेल जित्नुपर्ने हुन्छ । नभए ५–० को खाँचो पर्छ । दोस्रो रोजाईका खेलाडि मैदानमा उतार्दा मेसी, सुवारेजबीच पनि कुनै तालमेल मिल्न सकेन । कोपा डेल रे कपको फाइनलमा मेसीको उत्कृष्ट गोल मद्दतमा बार्साले बिल्बाओलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। तर, बिल्बाओलो त्यो हारेको बदला लिन सफल भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies