NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

पर्यटन मन्त्रालयको सहयोग पेटिकामा हालसम्म तीन लाख जम्मा

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा हालसम्म करिब तीन लाख रूपैयाँ जम्मा भएको छ।

मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए।

मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित तीन लाख जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिए।

उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहसहित तीन मन्त्रालय पाए सरकारमा जान्छौ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले  गत पुस  १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने जनाएको छ । पार्टीका प्रवक्ता मुकुल ढकालले सरकारलाई विश...

काठमाडौंको चक्रपथमा ४ सवारी साधन ठोक्किए, ८ जना घाइते

काठमाडौं । काठमाडौंको चक्रपथस्थित  चार वटा सवारी साधन आपसमा ठोक्किदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालक...

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्व...

भारतमा देह व्यापारमा लगाइएका १० नेपालीको उद्धार

काठमाडौँ । मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरुको उद्धार गरिएको छ ।बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्य...

सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ । बिहीबार बसेको लोसपाको बैठक...

बजार अनुगमन गरेर राजश्व छली रोक्ने कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीह...

सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमि...

संसदमा ढ्यापढ्यापे समयको नाम फेर्न संशोधन गर्न सांसद सापकोटाको प्रस्ताव

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले टेबल ढ्याप ढ्याप पारेर लिने समयको नाम फेर्न संशोधन प्रस्ताव दर्ता ग...

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेक...

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुगेको बताएका छन् ।  ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Jobkhoji Salt Trending Detail Page