भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम राखेका छन्।
हालसम्मको मतपरिणाम अनुसार लामिछानेले ३ हजार २ सय ६५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे १ हजार ५ सय १९ मतसहित दोस्रो स्थानमा रहेका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङले १ हजार २ सय ६० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले १ हजार ९४ मत प्राप्त गर्दै चौथो स्थानमा रहेकी छन्।
चितवन–२ मा मतगणना जारी रहेकाले आगामी गणनासँगै मतपरिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - १८:०३
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो सातादेखि सञ्चालनमा ल्याउन निर्देशन द...
बैशाख २१ गते, २०८३ - १६:५८
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयहरूमा गरिएको छापामारीप्रति आपत्ति जनाएका छन्। सोमबार जारी विज्ञप्ति...
बैशाख २१ गते, २०८३ - १६:४५
काठमाडौँ । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले सरकारले संसद् र संसदीय समितिको उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्यमान...
बैशाख २१ गते, २०८३ - १६:३०
काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशा...
बैशाख २१ गते, २०८३ - १६:२३
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ । उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश ...
बैशाख २१ गते, २०८३ - १६:१८
मनाङ। यस वर्षको पर्यटकीय सिजनमा मनाङ आउने पर्यटकको संख्या गत वर्षको तुलनामा घटेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको अस्थिरता तथा विभिन्न देशमा भ...
बैशाख २१ गते, २०८३ - १६:०५
राजविराज। तराई मधेशका धेरै समुदायमा परम्परागत रूपमा गरिँदै आएको मृत्यु भोज पछिल्लो समय सप्तरी जिल्लामा झन् भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको छ । ...
बैशाख २१ गते, २०८३ - १५:४६
रुकुम पश्चिम । बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएक...
बैशाख २१ गते, २०८३ - १५:३४
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन्। सोमबार सिंहदरबारस्...
बैशाख २१ गते, २०८३ - १५:२४
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदलाई आग्रह गरेको छिन् । सोमबार सिंहदरबारम...


प्रतिकृया लेख्नुहोस्: