Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

संसारको एउटा खतरनाक जेल जहाँ एक–अर्कालाई मारेर खान्छन् कैदी

\"geetaram\"अफ्रिका ।अपराधी होइन अपराधीलाई घृणा गर्ने हाम्रो समाजमा एकतर्फ मानवाधिकारजस्तो अन्र्तराष्ट्रिय संस्थाहरु व्यापक रुपमा काम गरिरहेका छन् भने अर्कोतर्फ हाम्रै पृथ्वीमा एउटा यस्तो देश छ जहाँ कैदीहरुमाथि अमानवीय व्यवहार गरिन्छ । अचम्मको कुरा त के छ भने यस्तो प्रकारको प्रताडन र अपराध जेल प्रशासनका अधिकारीहरुले नभई उनकै साथीहरुले गर्ने गर्दछन् । थाहा पाउनुस्, संसारको एउटा यस्तो खतरनाक जेल जहाँ कैदीले निकै भयानक जिन्दगी जिउनुपर्छ । हुन त कैदीको अवस्था नराम्रो नै हुन्छ तर संसारमा यस्तो जेल पनि हुन्छन् जहाँ कैदीको जीवन खतरामा हुन्छ । हामी कुरा गरिरहेका छौं गीताराम सेन्ट्रल जेल जुन अफ्रिकाको रुवान्डामा रहेको छ । यो जेल संसारको सबैभन्दा खतरनाक जेल मध्येको एक हो । यहाँका कैदीले एक अर्कालाई मार्ने गर्दछन् । यहाँ एउटा कैदीले अर्को कैदीलाई मारेर खाने गरेको खुलासा भएको छ । यो जेलमा ६ सय कैदीहरु अट्ने भएपनि यहाँ ७ हजार भन्दा बढि राखिएका छन् । यो जेलमा कैदीहरु बस्ने ठाउँ यति कम छ कि उनीहरु रात–दिन उठेर नै समय बिताउनु पर्छ । दुर्गन्धित र चिसो ठाउँमा बस्दा उनीहरु खतरनाक रोगको चपेटामा पनि आउने गर्दछन् । विभिन्न रोगका कारण यो जेलमा हरेक दिन कम्तीमा ८ मानिसहरुको मृत्यु हुने गर्दछ । थुप्रै मानवअधिकार संगठनले यसको विरोध गरिरहेका छन् तर विरोधका बाबजुद पनि कैदीहरुको जीवन स्तरमा केही सुधार हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending