Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

१३ मानिसलाई मारेर खाएको आरोपमा वृद्धा पक्राउ

\"tamara-750\"रुस । रुसकी एक वृद्धालाई १३ जना व्यक्ति मारेर खाएको आशंकामा पुलिसले पक्राउ गरेको छ । पेन्सनर तमारा स्यामसोनोवा नामकी यी महिलालाई पछिल्लो महिना ७९ वर्षीया महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो । जानकारीका अनुसार पुलिसले ती महिलाको घरको खोजतलास गर्ने क्रममा एउटा डायरी बरामद गरेको थियो जसमा १३ जना मानिसको मृत्युको कुरा बताइएको छ । पुलिसले डायरीमा बताइएको मानिसहरुको पनि खोजतलासी गरिरहेको छ । पुलिसले उनीमाथि डायरीमा उल्लेख गरेका मानिसहरुलाई मारेर खाएको आशंका गरिरहेका छन् किनभने यीमध्ये धेरै मानिसहरुको फोक्सो नै गायब छ । डायरीमा तमाराले लेखेकी छिन्, ‘मैले आफ्नी घरबेटी बोलोद्याको हत्या गरिदिएँ । बाथरुममा चक्कुको सहायताले उनको हात खुट्टा काटिदिएँ र उनको शरिरको टुक्रालाई प्लाष्टिकको ब्यागमा राखेर उनलाई शहरको अलग अलग ठाउँमा फ्याँकिदिएँ । ’ \"1439453072tamara-1-750\"तमारामाथि उनको श्रीमानको हत्याको पनि आरोप लागेको छ । उनले सन् २००५ देखि श्रीमान् हराइरहेको भन्दै पुलिसमा रिपोर्ट दर्ता गराएकी थिइन् । तमाराले डायरीमा आफ्नो दिनभरीको कामको बारेमा लेखेकी छिन् ।उनले सबै व्यक्तिको घाँटी रेटेर हत्या गरेर उनीहरुलाई टुक्रा टुक्रा पारेर फ्याँकेको बुझिएको छ । अदालतमा तमाराले आफ्नो अपराध स्विकार गर्दै आफूले सजायँ पाउनुपर्ने बताएकी छिन् । पछि न्यायाधिसले उनलाई रिमान्डमा पठाउन आदेश दिए तब उनी ताली बजाएर हाँस्न थालिन् । तमाराको गिरफ्तारी त्यतिबेला भयो जब एक महिना पहिले जुलाइमा उनलाई सिसिटिभी फुटेजमा कैद गरियो । उक्त भिडियोमा उनी एक वृद्ध महिलाको शवलाई टुक्रा टुक्रा गरेर प्लाष्टिकमा लिएर जाँदै गरेको देखिएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending