Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मेसीको उत्कृष्ट खेलमा बार्सिलोनालाई सुपरकपको उपाधि

\"Barcelona\'sकाठमाडौं । लियोनेल मेसीको उत्कृष्ट खेल मद्दतमा बासिलोनाले यूइएफए सुपर कप २०१५ को उपाधि जितेको छ । यो सिजनमा बार्सिलोनाको लागि यो पहिलो उपाधि हो । आज बिहान सम्पन्न खेलमा सेभिल्लालाई ५–४ गोल अन्तरले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनालाई जित दिलाउने क्रममा मेसीले उत्कृष्ट फ्रिकिकमा दुई दुई गोल गरे । तर, ९० मिनेटसम्म बराबरी हुँदै ३० मिनेट थपिएको खेलमा निर्णायक र नायक पेड्रो बन्न पुगे । ४–४ गोलको बराबरीपछि ११५ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक भयो र बार्सिलोना फेरि एकपटक च्याम्पियन बन्न पुग्यो । त्यसअघि खेलमा सुरुवाती अग्रता भने सेभिल्लाले लियो । खेलको तेस्रो मिनेटमा नै सेभिल्लाको लागि बानगेलाले गोल गरे । तर, सातौ मिनेटमैं मेसीले फ्रिकिमा दर्शनीय गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । \"Messi\" १५ औं मिनेटमा मेसीले पुनः फ्रिकिकमा उस्तै दर्शनीय गोल गर्दै २–१ को अवस्थामा बाार्सलाई पुर्याए । ४४ औं मिनेटमा राफिन्नाले गोल गर्दा बार्सा पहिलो हाफसम्म ३–१ गोलले अघि रह्यो । ५२ औं मिनेटमा लुइस सुवारेजले गोल थप्दै बार्सिलोना प्रष्ट गोल अन्तरसहित जिततर्फ उन्मुख हुँदै ४–१ गोलको अग्रता लिन सफल भयो । तर, सेभिल्ला खेलमा रोकिएन, ५७ औं मिनेटमा एन्टेनिया रेयेस, ७२ औं मिनेटमा गामेरियो र ८१ औं मिनेटमा कोनोप्लान्क्यालाले गोल गर्दा बार्सा स्तब्ध पार्दै भएन ९० मिनेटसम्म खेल ४–४ गोलेको बराबरीमा धकेलियो । ३० मिनेट थपिएको खेलमा ११५ औं मिनेटमा पेड्रोले नायक सावित हुदै गोल गर्दा बार्सिलोनाले उपाधिमाथि कब्जा जमायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies