काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।
नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् ।
पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार छन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशमै दोहोरिएका छन् ।
त्यस्तै सङ्घीय मन्त्रीद्वय प्रदीप यादव पर्सा १ र मोहम्मद इस्तियाक राई बाँके २ बाट उम्मेदवार बनेका छन् । पूर्वमन्त्री राजकिशोर यादव सिरहा २ का लागि उम्मेदवार बन्नेछन् ।
जसपाले टुङ्गो लगाएका उम्मेदवारको सूचीः
सुनसरी १ – अशोक राई
सप्तरी ३ (ख) – विदेश्वर यादव
सिरहा १ (ख) – राजकुमार गुप्ता
सिरहा २ – राजकिशोर यादव
सिरहा २ (ख) – विजय यादव
सिरहा ३ (ख) – रेणु यादव
सिरहा ४ – डा वीरेन्द्र महतो
सिरहा ४ (ख) – सुरेश मण्डल
धनुषा १ – दीपक कार्की
धनुषा १ (क) – सुकेश्वर यादव
धनुषा २ (क) – शैलेन्द्र यादव
धनुषा २ (ख) – रामअशिष यादव
घनुषा ३ (क) – जीतेन्द्र यादव
घनुषा ४ (क) – ज्ञानेन्द्र यादव
महोत्तरी १ (ख) – राम श्रेष्ठ महतो
महोत्तरी २ (क) – धर्मेन्द्र साह
महोत्तरी ३ – हरिनारायण यादव
महोत्तरी ३ (क) – दीपेन्द्र झा
महोत्तरी ४ – डा सुरेन्द्र यादव
महोत्तरी ४ (ख) – सरोजकुमार सिंह
सर्लाही १ – प्रमोद साह
सर्लाही १ (क) –––
सर्लाही २ (ख) – अशोक यादव
सर्लाही ३ (ख) – सञ्जय यादव
सर्लाही ४ – राकेश मिश्रा
सर्लाही ४ (ख) – उदयकान्त मिश्र
रौतहट १ (ख) – योगेन्द्र यादव
रौतहट २ (ख)–––
सर्लाही ३ क) – रामाश्रय चौघरी
सर्लाही ४ (ख) – शेष अबुल कलाम
बारा १ (ख) – सरोजकुमार यादव
बारा २ – रामसहाय प्रसाद यादव
बारा २ (ख) – बच्चा राउत अहिर
बारा ३ – रामबाबुकुमार यादव
बारा ३ (क) – भरत खड्गा
बारा ३ (ख)– पारसप्रसाद साह
बारा ४ (ख) – आत्माराम साह
पर्सा १ – प्रदीप यादव
पर्सा १ (ख)– लालबाबु राउत
पर्सा २ – सुरेन्द्र कुर्मी
पर्सा २ (क) – रामनरेश यादव
पर्सा ३ (ख) – डा मघु गुप्ता
पर्सा ४ (ख) – सिंहासन साह कलवार
बांके २– मो इस्तियाक राई ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: