बझाङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ अर्जुनबहादुर सिंह, चन्द्रादेवी जोशी, डा सुरेश मल्ल, दलबहादुर विष्ट, पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज भण्डारीको नाम उम्मेदवारका रुपमा सिफारिस गरिएको छ । पार्टी प्रवक्ता रमानन्द जोशीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ पुरुष खसआर्य तथा पिछडिएको क्षेत्रबाट केशवराज जोशी, जगतप्रसाद जोशी, दिपेन्द्रराज जोशी, नन्दकृष्ण जोशी, नरेशबहादुर सिंह, मोतीलाल उपाध्याय, सिद्धराज जोशी र सत्यराज भण्डारीको नाम सिफारिस गरिएको छ ।
यस्तै महिला खसआर्य तथा पिछडिएको क्षेत्रबाट देवीकुमारी सेटी, दलित खसआर्य पिछडिएको क्षेत्रबाट विवसचन्द्र स्नेही र जनजाति महिलातर्फ शारदादेवी तामाङको नाम सिफारिस गरिएको जोशीले जानकारी दिए ।
प्रदेशसभा ‘क’ मा ३१, ‘ख’ मा २४ जनाको सिफारिस
नेपाली कांग्रेस बझाङले प्रदेश सभा ‘क’ का लागि ३१ तथा प्रदेशसभा ‘ख’का लागि २४ जनाको नाम सिफारिस गरेको छ । ‘क’ मा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ जगतप्रसाद जोशी, ध्रुवराज उपाध्याय, नन्दकृष्ण जोशी, नारायण हमाल, पृथ्वीबहादुर सिंह, लोकेन्द्रबहादुर रोकाया, विष्णुबहादुर सिंह र हर्कजंगबहादुर सिंहको नाम सिफारिस गरिएको छ ।
यस्तै समानुपातिकतर्फ पुरूष खसआर्य तथा पिछडिएको क्षेत्रबाट खडकबहादुर बोहरा, दानबहादुर सुर्मेली, ध्रुवराज उपाध्याय, भक्तराज जोशी, राजेन्द्रबहादुर खड्का, वर्कबहादुर रोकाया र विष्णु ऐडी, खसआर्य पिछडिएको क्षेत्र महिलाबाट कल्पना बोहरा, गोकुलदेवी सिंह, जयन्तीकुमारी जोशी, देवी सेटी, धिराकुमारी खत्री, प्रभालक्ष्मी बजाल, शान्ति बोहरा पुजारा, समितादेवी बोहरा पुजारा र सुनिता विष्ट थापा, अपाङ्गतर्फ मुकेश धामी, दलिततर्फ कलक विक, गोविन्द दमाईं नेपाली, मङ्गल सुनार, सिद्ध सार्की र सुनिल दमाई तथा दलित महिलातर्फ साधना बिसीको नाम सिफारिस गरिएको छ ।
यसैगरी प्रदेशसभा ‘ख’बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ ईश्वरबहादुर मल्ल, कटक जप्रेल, चित्र मल्ल, देवराज शर्मा, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी, रविप्रकाश सिंह र बाबु सिंह तथा समानुपातिक पुरूष खसआर्य पिछडिएको क्षेत्रबाट ईश्वरबहादुर मल्ल, कवि गिरी, केशवराज जोशी, गुणकरप्रसाद जोशी, दीर्घराज जोशी, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी र सूर्य प्रकाश जोशीको नाम सिफारिस गरिएको प्रवक्ता जोशीले बताए ।
यस्तै खसआर्य पिछडिएको क्षेत्र महिलाबाट कुमारी अवस्थी, महेश्वरी जोशी, मीना रावल र शान्ताकुमारी महत, दलिततर्फ निर्मला विक र मञ्जित ताम्राकार तथा जनजाति महिलातर्फ शोभा थिङकोनाम सिफारिस गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: