Khabar Dabali १७ आश्विन २०७९ सोमबार | 3rd October, 2022 Mon

एमालेको प्रारम्भिक चुनावी प्रक्षेपण : ३२ सिट सहजै जित !

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ३२ सिट सहजै जित्न सक्ने आकलन गरेको छ। उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार एमालेले ३२ सिट जित्ने आकलन गरेको हो।

अघिल्लो प्रतिनिधि सभा चुनावमा वाम गठबन्धन गरेर ८० सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आसन्न चुनावमा ३२ ठाउँमात्रै जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । 

एमालेले स्थानीय तह निर्वाचनमा प्राप्त परिणाम, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षले प्राप्त गरेको मतलाई आधार मानेर यो हिसाब निकालेको हो । 
तलका तथ्याङ्क लिन अझै बाँकी भएपनि अहिलेसम्मको अध्ययनअनुसार एक्लै प्रतिष्पर्धा गर्दा ३० सिट को हाराहारी जितिने एक नेताले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धनमा सहमति भएको छैन, हामीलाई कसैको वैशाखी चाहिँदैन : उपेन्द्र यादव

'गणतन्त्र खतरामा परेपछि हाम्रो पहलमा गठबन्धन निर्माण भएको थियो'

काम होइन कुरामात्रै गर्छन् ओली, झुटकै सहारामा कहिलेसम्म टिक्ने ?

काठमाडौं । वाकपटुवाका कारण पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिडियाको पहिलो छनोटमा पर्छन्। उनी जे बोल्छन्, प्रायः हरेक अभ...

स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल

काठमाडौं  ।  डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको ...

एमालेले बन्दसूची हेरफेर गर्ने, उम्मेदवार छान्ने जिम्मा ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ।  एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आ...

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतक...

मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

काठमाडौं । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ ।  बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिक...

सभामुख र उपसभामुखको तलबभत्ता रोक्का

काठमाडौं । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयल...

शासक पथभ्रष्ट भइसके, सत्ता स्वार्थको गठबन्धन दुर्भाग्य : पूर्वराजा शाह (भिडियोसहित)

'जनतामा उत्साह छैन, कार्यापालिका र न्यायपालिकामा विकृत्ति बढ्यो'

गठबन्धनमा सिट बाँडफाँटमा सहमति, दोहोरो दाबी परेको क्षेत्रमा शीर्ष तहले टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आगामी मंसिर ४  गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्व...

सीमासुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।  सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सश...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page