Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८० आईतवार | 24th September, 2023 Sun

विष्णु माझीको ‘चरी जेलैमा २’ सार्वजनिक (भिडिओ)

खबरडबली संवाददाता

काठमाडौं । चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ। गायिका विष्णु माझीको स्वरमा रहेको उक्त गीत बुधबार सार्वजनिक भएको हो। 

गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भए पनि लामो समयसम्म चर्चामा थियो।

सोही चर्चित गीतको सिक्वेल ‘चरी जेलैमा २’ यो वर्षको तीज विशेष गीतका रुपमा सार्वजनिक भएको छ। गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान सुन्दरमणि अधिकारीले दिएका छन् भने कोरसमा महिमा आचार्य रहेकी छिन्। 

गीतमा ललिता पौडेलले अभिनय गरेकी छिन् भने यसलाई शम्भु चालिसेले खिचेका हुन्। गीतको भिडियोको निर्देशन पनि अधिकारीलले नै गरेका हुन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनको बैकुण्ठे तालमा डुबेर एक जनाको मृत्यु

चितवन । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल ए...

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँ...

विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा

पोखरा । राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्द...

विदेशमा अभिमुखीकरण गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आइतबारदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।  पार्टीका विभिन्न...

इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जाँदै प्रधानसेनापति शर्मा

काठमाडौं । १३ औं इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आज भारतको नयाँदिल्ली जाँदैछन्। शर्मा बिहान साढे १० बजे न...

आजको मौसम पूर्वानुमान : कहाँ-कहाँ पर्ला पानी ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा...

रास्वपा सांसद निशा डाँगीको अनुभव- सोचेअनुरुप काम गर्न र सरकारलाई घच्घच्याउन सकेनौं

काठमाडौं । “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन” विधायिकाको भूमिकाबारे सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदस...

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

काठमाडौं । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयल...

सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइ गर्न आज पेसी तोकिएको छ।  यसअघि यही असोज १ गतेक...

राहत र पेन्सन बञ्चित शिक्षकले आजदेखि आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले  जारी आन्दोलनलाई आजदेखि थप चर्काउने भएको छ। शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित श...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending