Khabar Dabali २६ श्रावण २०७९ बिहीबार | 11th August, 2022 Thu

देउवासँग शेखर पक्ष असन्तुष्ट, बोलाए भेला

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्रति असन्तुष्ट भएर कोइराला पक्षले बेग्लै भेला बोलाएका हुन्।

कोइरालाले बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको  कांग्रेस नेता चन्द्र भण्डारीले बताए। 

पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने उनले बताए 

देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनक शिक्षाको लापर्वाही, अर्धवार्षिक परीक्षा नजिकिँदा समेत विद्यार्थीले पाएनन् पुस्तक

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

विष्णु माझीको ‘चरी जेलैमा २’ सार्वजनिक (भिडिओ)

काठमाडौं । चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ। गायिका विष्णु माझीको स्वरमा रहेको उक्त गीत बुधबार सार्वजनिक भएको हो।  गत ...

चीनले गर्‍यो सैन्य अभ्यास, ताइवानमाथि आक्रमणको चर्चा !

चीनको चेतावनी वेवास्ता गर्दै अमेरिकी सभामुख पलोसीको ताइवान भ्रमणपछि बढ्यो तनाव

बिहे गर्नुअघि जहाँ महिलाले आफू कुमारी भएको प्रमाणपत्र देखाउनुपर्छ

काठमाडौं । इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमा...

अनुदानको आशमा पहिरो पीडित ऋणमा

म्याग्दी । सरकारी अनुदानको आशले उधारोमा सामान किनेर घर पुनःनिर्माण गरेका पहिरो पीडित ऋणमा डुबेका छन् । सरकारले सम्झौताअनुसार अनुदान रकम उपलब्ध गराउन र...

गठबन्धनमा सिट बाँडफाँडको सकस, कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदलका स...

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने

काठमाडौं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दा...

माओवादीको अडान : काठमाडौंमा ३ सिट चाहिन्छ

'एमालेसँग गठबन्धन गर्दा पाएको क्षेत्रमा हाम्रो दाबी स्वभाविक'

रोपाइँ सकिएपछि पठाउन थालियो मल

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज...

निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी

नेताहरूलाई जिम्मेवारी तोक्यो

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page