काठमाडौं । काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले गत स्थानीय तहको निर्वाचनमा भएको आफ्नो खर्च सार्वजनिक गरेका छन्। उनले चुनावमा तीन लाख ९४ हजार खर्च भएको दाबी गरेका छन्।
उनले खर्चको विवरण सार्वजनिक गर्न ढिलाई भएकोमा मतदातासँग माफी मागेका छन्। उनले निर्वाचनको मतगणनाका बेलामै १ लाखभन्दा बढी खर्च भएको बताएका हुन्।
मेयर शाहले निर्वाचनको मतगणना प्रक्रिया निकै लामो र बोझिलो भएको उल्लेख गरेका छन्। मतदाताले उनीप्रति गरेको माया र विश्वास निकै अमूल्य र कुनै संख्यामा गणना गर्न नसकिने उनले जनाएका छन्।
फेसबुकमा आफ्नो धारणासहित खर्च विवरण तालिका राखेर मेयर शाहले चुनावी बजेट सार्वजनिक गरेका हुन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८२ - ०८:३६
जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठ वटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम...
माघ २६ गते, २०८२ - ०८:३१
काठमाडौं । नियमित समयभन्दा दुई वर्षअघि प्रतिनीधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुँदैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवर्तन...
माघ २६ गते, २०८२ - ०८:२६
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहान ८ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्याल...
माघ २६ गते, २०८२ - ०८:२०
झापामै खटिनुपर्ने बाध्यतामा ओली, सातै प्रदेश जाने गगनको तयारी
माघ २६ गते, २०८२ - ०८:१२
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डविरुद्ध खेल्दै आइसीसी टी–२० विश्वकपको दशौँ संस्करणको यात्रा सुरु ग...
माघ २६ गते, २०८२ - ०८:०४
काठमाडौं । नर्भिक अस्पताल परिसरमा भरिभराउ फिल्मकर्मीको अनुहार उदास थिए । आँखाभरि टिल्पिलाउँदो आँसु बोकेर फिल्म निर्देशक तुलसी घिमिरे साथीभाइलाई सुनाइर...
माघ २६ गते, २०८२ - ०७:५७
बैतडी । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्ष...
माघ २६ गते, २०८२ - ०७:५५
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना ग...
माघ २६ गते, २०८२ - ०७:१९
बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–०...
माघ २६ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प...



प्रतिकृया लेख्नुहोस्: