Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed

नेपाली राष्ट्रिय टोलीको उपकप्तानमा रोहित पौडेल

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको छ । 

कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेदेखि नै नेपाली राष्ट्रिय टोलिको उप कप्तान बनाइएको थिएन । 

०१८ मा नामिबियासँगको खेलमा डेब्यु गरेका पौडेलले एक दिवसीय खेलमा १ शतक र चार अर्धशतक प्रहार गरेका रोहितले कुल ६ सय २३ रन हानेका छन्।  नेपाली टोलीबाट १७ एकदिवसीय, १६ टी -२० आई र ३२ लिष्ट ए खेलेका छन्। 

यसअघि सिरिजका लागि क्यानले १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। 

१५ सदस्यीय राष्ट्रिय टोली:
सन्दीप लामिछाने (कप्तान) , रोहित पौडेल (उपकप्तान), आशिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो, सागर ढकाल ।

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादीको जारी बैठक भोलीसम्मका लागी स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रिय समितिको बैठक भोलीसम्मका लागी स्थगित भएको छ ।  गत आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनम...

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरा

गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्...

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती

मेलम्ची । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासक...

आफ्ना फौजलाई रणनीतिक शहर सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्। रुसी फौजले लुहान्स्क क्षेत्रलाई...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा वागमति प्रदेशका सांसद जगत सिंखडाले एक विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य घट...

दुवै सदनको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूचि

काठमाडाैं ।  संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा ९...

एसपिपीमा सहमति ओलीले गरेका हुन, यो सरकारलाई मान्य छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकाले अघि सारेको स्टेट पार्टनरशीप कार्यक्रममा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका छन...

आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडाैं । आज पनिदेशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशका एक दुई स...

विश्वकप लिग टु सिरिज: नेपालले अमेरिकाका सामना गर्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो खेल खेल्दैछ । ...

अमेरिका प्रवेश गर्न अब काेराेना नेगेटिभ भएको प्रमाण नचाहिने

काठमाडौं । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नुनपर्ने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page