Khabar Dabali १७ असार २०७९ शुक्रबार | 1st July, 2022 Fri

बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो

Krishi bikash bank
खबरडबली संवाददाता

बर्दिया । बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए ।

मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उनले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सर...

वामदेव गौतमको दौडधूपः ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजनितिक भेटघाटलाई तिव्र बनाएका छन् । गौतम यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण...

बाबुराम भट्टराईले जसपा छोडेपनि अशोक राई उपेन्द्रसँगै रहने

काठमाडौं । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी छोडेपनि सोही पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । भट...

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त ...

सेयर बजारमा छलाङ, सबै सूचकमा हरियाली

काठमाडौँ । बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४....

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा बहुमतले पारित गरिएक...

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक प्रदेश सरकारले ल्याएको रातो किताबमाथि सत्ता...

वाग्मतीका मुख्यमन्त्री पाण्डेविरुद्ध माओवादी र कांग्रेसको हस्ताक्षर संकलन सुरु

मकवानपुर । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन ...

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन ग...

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ६४ औं संसद दिवसको अवसरमा...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page