काठमाडौँ । नेकपा एमालेले काठमाडौंको दसवटै नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ । बागमती प्रदेश कमिटीको बैठकले कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा रामशरण ढुंगाना र उपमेयरमा शान्ता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै कीर्तिपुर मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा बिन्दु महर्जन, गोकर्णेश्वर मेयरमा उद्धव विष्ट र उपमेयरमा सान्नानी लामा, चन्द्रगिरी मेयरमा उत्तमकुमार राउत र उप मेयरमा बसन्ती श्रेष्ठ, टोखा मेयरमा प्रकाश अधिकारी र उपमेयरमा ज्ञानमाया डंगोललाई उम्मेदवार बनाउने भएको छ ।
यसैगरी तारकेश्वर मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भावानी डोटेल‚ दक्षिणकाली मेयरमा श्रीराम आचार्य र उपमेयरमा इन्दिरा पौडेल न्यौपाने, नागार्जुन मेयरमा नन्दनहरी गौतम र उपमेयरमा सुशीला अधिकारी, बुढानीलकण्ठ नगरपालिकाको मेयरमा मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा, शंखरापुर मेयरमा कृष्ण बजगाई र उपमेयरमा लक्ष्मी केसीलाई उम्मेदवार बनाउने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १४:४९
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। लामो समय उपचारका लागि विद...
श्रावण २८ गते, २०८३ - १४:१८
काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। जिल्ला प्र...
श्रावण २८ गते, २०८३ - १४:११
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्...



प्रतिकृया लेख्नुहोस्: