काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले आज युएईसँग खेल्दै छ।
सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो। युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।
यूएई र नेपाल एसोसिएट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा ४ पटक आमनेसामने भएका छन्। जसमा नेपाल र यूएई दुवैले २-२ पटक जित हात पारेका छन्।
नेपाल १० अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ। युएई १५ खेलमा ८ जित र ५ हार तथा एक खेलमा अंक बाँड्दै १८ अंकसहित दोस्रो स्थानमा रहेको छ।
सन् २०२३ सम्म चल्ने विश्वकप लिग-२ का शीर्ष तीन टोली सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८० - ०९:३६
काठमाडौं । देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चि...
चैत्र १५ गते, २०८० - ०९:२५
काठमाडौं । नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा र...
चैत्र १५ गते, २०८० - ०९:१७
म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमा...
चैत्र १५ गते, २०८० - ०८:३१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक ब...
चैत्र १५ गते, २०८० - ०८:२६
दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नग...
चैत्र १५ गते, २०८० - ०८:२०
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेल...
चैत्र १५ गते, २०८० - ०७:५८
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक )एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार ब...
चैत्र १५ गते, २०८० - ०७:५२
काठमाडौं । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ। अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केप...
चैत्र १५ गते, २०८० - ०७:३८
काठमाडौं । मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्यान्न १६ प्रतिशत...
चैत्र १५ गते, २०८० - ०७:३३
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै स...
प्रतिकृया लेख्नुहोस्: