Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed

बलुको ‘ए हो सोल्टिनी’ मा सरोज र पवित्रा (भिडिओ)

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौ । कोहलपुरका बिभिन्न रमणीय स्थलमा खिचिएको ‘ए हो सोल्टिनी’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । 

कोहलपुर मोडल कलेजका प्राध्यापक सरोजबाबु पंगेनी र पवित्रा सुनार अभिनीत भिडियोको छायांकन, सम्पादन र निर्देशन कुन्दन चन्दले गरेका हुन् । 

बलु तामाङको स्वरमा रहेको गीतको शब्द र संगीत गायक बलु स्वयम् र सुनील सागरले सृजेका हुन् । इश्वर रिजालले निर्माण गरेको भिडियो एसके मिडिया अफिसियलमार्फत दर्शकमाझ ल्याइएको हो । 

प्रध्यापनका साथै मोडलिङ र अभिनयमा समेत रुचि राख्ने पंगेनीले आफ्नो पहिलो प्रस्तुतिबाटै दर्शकको माया पाउने बिश्वास लिएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाको घरेलु टोलीसँग सामना गर्दै नेपाल

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपाल...

अखिल क्रान्तिकारीमा 'विद्रोह', पवन कार्की समूहद्वारा समानान्तर समिति गठन (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीे विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहविरुद्ध उपाध्यक्ष पवन कार्की समूहले समानान्तर समिति ...

म्याग्दीमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी । कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका ला...

रुसले युक्रेनबाट चोरेको अन्न कहाँ लैजान्छ ?

रुसी अन्नसँग मिसाएर आफ्नै देशको उत्पादन भनेर निर्यात गर्ने तयारी

कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक ...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको...

अमेरिकाको शिकागोमा बन्दुक आक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ ग...

देशभर भारी वर्षाको सम्भावना,पहिरो तथा गेग्रान बहावको जोखिम

काठमाडौं । केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौ...

ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा

खोटाङ । ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर...

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात

झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी  भएको छ ।  चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २०...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page