काठमाडौं । हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल अभिनित ‘मनैमा शितलो’ गीतको भिडियो सार्वजनिक भएको छ। ‘भिडियो भकारी’को प्रस्तुती रहेको गीतमा प्रशान्त पौडेलको शब्द संगित रहेको छ भने प्रविन भट्ट र पूजा देवकोटाको स्वर रहेको छ।
प्रायः जसो लामो लट्टा परेको कपालमा देखा पर्ने ‘कक्रोज’ यस गीतमा भने फरक भूमिकामा प्रस्तुत भएका छन्। गाउँले परिवेशलाई चित्रण गरिएको भिडियोमा घाँसदाउर गर्ने साधारण युवाको भूमिकामा ‘कक्रोज’लाई देख्न सकिन्छ। उनको फरक रुपलाई दर्शकहरुले तारिफ गरेका छन्।
प्रत्यक्ष दोहोरीमा निकै चर्चित गायिका पूजा देवकोटा र प्रविन भट्टको स्वरमा रहेको गीत लोक आधुनिकको फ्युजनमा बनेको छ। सागरबाबु भट्टको कथा तथा निर्देशनमा बनेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्। दिनसन शाहको रंग संयोजन रहेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०७९ - ०९:४१
काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपाल...
आषाढ़ २१ गते, २०७९ - ०९:२५
काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीे विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहविरुद्ध उपाध्यक्ष पवन कार्की समूहले समानान्तर समिति ...
आषाढ़ २१ गते, २०७९ - ०९:१४
म्याग्दी । कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका ला...
आषाढ़ २१ गते, २०७९ - ०९:०६
रुसी अन्नसँग मिसाएर आफ्नै देशको उत्पादन भनेर निर्यात गर्ने तयारी
आषाढ़ २१ गते, २०७९ - ०८:४५
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक ...
आषाढ़ २१ गते, २०७९ - ०८:३९
बागलुङ । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको...
आषाढ़ २१ गते, २०७९ - ०८:०५
काठमाडौं । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ ग...
आषाढ़ २१ गते, २०७९ - ०७:५८
काठमाडौं । केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौ...
आषाढ़ २१ गते, २०७९ - ०७:५१
खोटाङ । ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर...
आषाढ़ २१ गते, २०७९ - ०७:४६
झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २०...
प्रतिकृया लेख्नुहोस्: