काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयावधिमा ८१९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ३६६६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८१ - ११:१८
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा शनिबारदेखि सुरु हुने एसिसी यु–१९ महिला एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्य...
मंसिर २५ गते, २०८१ - ११:०७
महोत्तरी । लगातार चिसो सिरेटो लागेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम च...
मंसिर २५ गते, २०८१ - १०:५७
काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएको छन्। नेप...
मंसिर २५ गते, २०८१ - १०:४६
काठमाडौँ। कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा जितका लागि चितवन राइनोजलाई एक सय ६...
मंसिर २५ गते, २०८१ - १०:३३
काठमाडौँ। वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाले १८ ठाउँमा यन्त्र जडान गर्ने भएको छ । मङ्गलवार उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाको केन्द...
मंसिर २५ गते, २०८१ - १०:२१
बैतडी। गाउँमा यति छिटै बिजुली आउला र उज्यालोमा बसौँला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग परेको छन् । नेपाल विद्य...
मंसिर २४ गते, २०८१ - १७:००
मुम्बइ। पुष्पा:२ ले बक्स अफिसमा राज गरिरहेको देखिन्छ। चलचित्रले हरेक नयाँ दिनसँगै नयाँ र कीर्तिमानी कलेक्सन गरिरहेको बेला चलचित्रले धेरै सुपरहिट चल...
मंसिर २४ गते, २०८१ - १६:४८
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन । झापाको गौरादहमा आज आयोजित ता...
मंसिर २४ गते, २०८१ - १६:३९
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट भएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार ज नेप्से १२.८४ अंकले घटेको छ । नेप...
मंसिर २४ गते, २०८१ - १६:३३
पर्सा । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ बिरगञ्ज ल्याइएको छ । राष्ट्यि स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोख...
प्रतिकृया लेख्नुहोस्: