Khabar Dabali १२ मंसिर २०७९ सोमबार | 28th November, 2022 Mon

आहा रारा गोल्डकप : आजदेखि सेमिफाइनलका खेल हुँदै

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज एपीएफ र मछिन्द्र क्लबबीच भिड्दै छन् । यस्तै, दोस्रो सेमिफाइनलमा भोलि बिहीबार मनाङ र आर्मीबीच हुनेछ । 

फाइनल भने शनिबार हुनेछ ।

यसअघि मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई १–० ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

धनुषा । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर...

निर्वाचित सांसद भाडाकै भवनमा

काठमाडौं । प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ । सिंहदरबारस्थित संघीय संसद् भवनको नि...

राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन

काठमाडौं । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीको रुपमा पुनरागमन भएको छ । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्य...

गठबन्धनलाई सुविधाजनक बहुमत

काठमाडौं । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ।  निर्...

समानुपातिकमा माओवादीलाई ‘घण्टी’ले उछिन्यो, थ्रेसहोल्ड कटाउन नेकपा एसलाई धौधौ

काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि लागेको छ।  सोमबार विहानसम्म ९२ लाख ३९ हजार ...

धनुषा ४ मा महेन्द्र यादव र रघुवीर महासेठबीच कडा टक्कर

धनुषा । धनुषा ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रघुवीर महासेठबीच कडा टक्कर देखिएको छ ।  आइतबार साँझबाट यादवको अग्रता तोड्दै लिड...

एमाले छाडेको १० वर्षपछि एमालेकै सहयोगमा सुनसरी १ बाट अशोक राई विजयी

विराटनगर । जनता समाजवादी पार्टीका नेता अशोक राईले २८ वर्षपछि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। सुनसरी १ बाट १७ हजार ५१ मत ल्याएर राईले संसद यात्रा ...

झापामा धानको उत्पादकत्व बढ्यो

झापा । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रम...

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ ।  प्राप्त म...

सरकारको नेतृत्व गर्न रामचन्द्र पौडेलले थाले गृहकार्य, माओवादीप्रति आशंकित

संसदीय दलको नेता चुनिन गगन थापाको पनि तयारी तीव्र

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page