Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

खबरडबली संवाददाता

काठमाडौं । रियल मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई २-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियललाई जित दिलाउन लुका मोड्रिच र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

खेलको ८७ औं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो । यस्तै ८९ औं मिनेटमा बिल्बाओका राउल गार्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाले बचाए ।

यससँगै रियलले १२ औं पटक सुपर कप उपाधि जित्न सफल भएको छ । सुपर कपको सर्वाधिक च्याम्पियन बार्सिलोनाले १३ पटक सुपर कप जितेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई/दुई, जसपा एकमा विजयी

धनुषा । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको ...

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौं । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्।  एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित...

मकवानपुरको थाहा नगरपालिकामा माओवादी विजयी

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।  आज बिहान सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारला...

कांग्रेस र माओवादीले सेटिङ गरेर स्थानीय तहमा लाभ लिए : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेट...

काठमाडौंको शंकरापुरमा राप्रपाका केशव नापित विजयी

काठमाडौं । राप्रपा नेपालले काठमाडौंमा ऐतिहासिक जित निकालेको छ।  बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौंमा जित निकालेको हो।  काठमाडौंको शंखरा...

भरतपुरमा विजयभन्दा १४५५ मतले रेनु लागिन् अगाडि

काठमाडौं । चितवनको भरतपुर नगरपालिकामा २६ हजार ४ सय २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १४ सय ५५ मतान्तरले अघि रहेकी छिन्। नेकपा एमालेका वि...

हेटौंडामा एमाले राप्रपाभन्दा कमजोर, एकीकृत समाजवादी ५०० भन्दा बढी मतले अगाडि

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३१ हजार ६५६ गन्दा नौ हजार ९४१ मतसहित नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता लिएकी छिन्। राप्रपाक...

पोखरामा एमालेभन्दा एकीकृत समाजवादीको अग्रता कामयै

गणना ढिलो भएपछि मतगणनास्थल थप

सार्वजनिक यातायातमा भाडा बढ्यो

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा तीन दशमलव पाँच प्रतिशत भाडा बढाइएको हो ।...

डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का विजय र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर साउद निर्...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji