काठमाडौं । राष्ट्रिय समावेशी आयोगले सार्वजनिक गरेको खस आर्य जातिको सूचीप्रति भुजेल समाज सेवा समितिले आपत्ती जनाएको छ ।
नेपाल सरकारले सूचिकृत गरेको ५९ जाति मध्येको एक जाती सिमान्तकृत अल्पसंख्यक आदिवासी जनजाती घर्ती/भुजेललाई समावेशी आयोगले खस आर्यको सूचीमा समावेश गरेपछि भुजेल सेवा समितिले विज्ञप्ति जारी गर्दै त्यसको घोर विरोध गरेको हो ।
समितिका सचिव तिर्सनजंग घर्तिले आयोगले सरकारसमक्ष पेश गर्न लागेको उक्त सूचिप्रति विरोध जनाउँदै आदिवासी जनजाति घर्तीरभुजेल जातिलाई खस आर्य जातिको सूचीबाट अविलम्ब हटाउन माग गरेका छन् ।
नेपाल सरकारले सुचिकृत गरेको घर्ती/भुजेल जातिलाई बदनियत पुर्वक खस आन्तर्गतको थरको सूचीमा समावेश गरि सिङ्गो आदिवासी जनजाती घर्ती/भुजेल जातिको पहिचान समाप्त पार्ने षडयन्त्र भैरहेको उनले बताए ।
उनले भनेका छन्, ‘समावेशी आयोगले कथित परामर्श दाताको सहयोगमा तयार गरेको खास आर्यको थर सूचिमा नेपाल सरकारको रातो किताबमा सूचिकृत आदिवासी जनजाती घर्ति/भुजेल सिङो जातिलाइ खस अन्तर्गतको थरको सूचिमा सुचीकृत गरि नेपाल सरकार समक्ष पेश गर्न लागिएकाले उक्त सूचिबाट घर्ति/भुजेल जातिलाई हटाउन माग गर्दछु ।’
त्यस्तै भुजेल सेवा समाजमा महासचिव पान बहादुर घर्तीले आयोगले सार्वजनिक गरेको उक्त विवरण सूची यथाशिघ्र सच्याँई पुनः प्रकाशन गर्न माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...
फाल्गुन १८ गते, २०८२ - १७:१७
दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...
फाल्गुन १८ गते, २०८२ - १७:००
काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...
फाल्गुन १८ गते, २०८२ - १६:५३
भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...
फाल्गुन १८ गते, २०८२ - १६:४४
महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...
फाल्गुन १८ गते, २०८२ - १६:३९
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार...
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...
फाल्गुन १८ गते, २०८२ - १५:५३
नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...
फाल्गुन १८ गते, २०८२ - १५:४५
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...
फाल्गुन १८ गते, २०८२ - १५:३१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...



प्रतिकृया लेख्नुहोस्: